सर्च इन्जिन गुगलले नेपालको गण्तन्त्र दिवसको उपलक्ष्यमा आफ्नो डुडलमा डाँफे राखेको छ। गुगल डूडलमा डाँफेको स्केच ठूलो बनाइएको छ र भित्र लेखिएको छ- ह्याप्पी नेपाल रिप्बलिक डे २०१६! गणतन्त्र दिवसको अवसरमा गुगलले नेपालको राष्ट्रिय चरालाई गुगलमा राखेको हो।
नेपालमा २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो। गणतन्त्र दिवसको उपलक्ष्यमा सरकारले आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम गर्दैछ।
No comments:
Post a Comment