निजि आवास निर्माणका लागि अनुदान प्राप्त गर्न बाँकी ११ गाविसको लाभग्राहीको नामावली प्रकाशन
धादिङ जिल्लामा हालसम्म ७० हजार ५ सय ८१ जना लाभग्राहीको सूची प्रकाशन भएको छ । केन्द्रीय तथ्याङ्क विभागबाट भएको सर्भेक्षण अनुसार धादिङ जिल्लामा ८५ हजार २ सय ५५ घरधुरी रहेको विवरण प्राप्त भएको थियो ।
No comments:
Post a Comment