Sunday, January 22, 2017

नारीलाई सम्मान गर्न सिक्नु होस ।

नारीलाई सम्मान गर्न सिक्नु होस ।
जब केटी ले तपाइको friendship accepet
गर्छे यस् को मत्लब तपाई
को मित्रता accepet
गरेको हो ,
प्रेम प्रस्तप होइन ...
जब कुनै केटी ले तपाईंलाई
friendship,,req uest
सेन्ड गर्छे ,
उ तपाई को friend
हुन खोजेको हो girlfriend
होइन ...
जब उस्ले तपाइको statuS..
मा coment गर्छे she's just being
SOCIAL
& not FLIRTING.
जब तपाईं को coment..like
गर्छे ,It means she likes yur
COMMENT & not YOU.
So, respect friendship &
don't start searching for
relationship in facebook
नारीलाई सम्मान गर्न सिक्नु होस ।
सोच बदलौ ,अनि बल्ल देश
बदलिन्छ

No comments:

Post a Comment