Friday, January 27, 2017

साधारण लुगा लगाऔँ सभ्यताको परिचय दिउँ !! माफ गर्नु होला, यो दिदि बहिनि हरु लाइ इंकित गरिएको जस्तो देखिएपनि समग्र पश्चिमी सस्कृति को व्यंगात्मक प्रस्तुति हो।


माफ गर्नु होला, यो दिदि बहिनि हरु लाइ इंकित  गरिएको  जस्तो देखिएपनि समग्र  पश्चिमी सस्कृति को व्यंगात्मक प्रस्तुति हो। 

साधारण लुगा लगाऔँ सभ्यताको परिचय दिउँ !!
केटीहरु टाइट टिसर्ट लगाउँछन् पुटुस्स स्तन
देखाउँछन् अनि टाइट पाइन्ट लगाउँछन्
पेन्टीको डाम नै देखाउँछन् । केटाको मन नै हो ।
त्यस्तो देखेसी कहाँ खप्न सक्छन् र ? ट्वाल्ल
हेरिदिन्छन् अनि केटी चाहीँ कि आँखा तर्छन्
कि गाली गर्छन् । नहेरोस्
भन्नका लागि अलि साधारण लुगा लगाउनु
नि । फेरी केटाले नहेरे बुढालाई देखाउन
लाको त्यस्तो लुगा ?
अनि कोहि केटी छोटो टिसर्ट लगाउँछन् केकानै
देख्खेला झैँ गरि तल तल तान्छन् ।
यदि देखिन्छ
भन्ने डर हुनेले त पहिल्यै लामो टिसर्ट लाउनु
नि ।
अनि हाम्रा महिलाहरु , कम्मरभन्दा तल
साडी लगाउँछन् अनि फेरो छेउबाट लगेर
नाइटो देखाउँछन् । अनि कसैले हेर्यो भने
साडीको फेरो तान्न थाल्छन् ।
हेर्यो भन्दैमा किन तान्नु ? त्यस्तो लाज
लाग्नेले पहिल्यै राम्रोसँग साडी लगाको भए त
कसले हेर्थ्यो र ? कि अचेल महिलाले
नाइटोबाट सास फेर्छन् ? सासै रोक्केला भनेर
हो की नाइटो नछोपेको ? केटाहरुको नजर 2
थरी हुन्छ साधारणलाई राम्रो नजरले हेर्छन् ।
अनि त्यस्तालाई त्यस्तै नजरले हेर्छन् ।
त्यसैले
साधारण लुगा लगाऔँ सभ्यताको परिचय दिउँ !!


3 yrs back from Facebook

No comments:

Post a Comment