नेपाली क्रिकेट को जित मा खुसि का आँसु झर्छ, फुटबल को जित ले हौसाला बढाउ छ, मिरा राइ को जित ले मनै प्रफुल्लित बनायो, तेरिया को जित मा त खुसि को कुरै नगरम, प्रसान्त ले जित्दा तेस्तै भाको थियो। कुलमान ले लोद्सेदिंग हटाउदा पनि खुसि नभाको होइन, सर्बेन्द्र खनाल को गुण्डा गर्दी नियेंत्रण पनि सम्झना लाएक छ। तर काठमान्डू का सडक र अहिलेका नेता कोइपनि सम्झन लाएक भएनन्। येदि म मा रास्ट्रिय ता थिएन भने क्रिकेट को जित मा कसरि खुसि भए, प्रसान्त, मिरा अनि तेरिया संग कसरि खुसि साटे ??
भारतिय नाकाबन्दी को बेला
हिडियो बरु तेल किन पाइएन भनेर नाराबाजी गरिएन, दाउरा मा खाना
पकायियो तै पनि ग्यास नभई भएन
भनिएन
#Local_Election
निजि बिचार
सेडाई सचिबालय
No comments:
Post a Comment