Saturday, February 4, 2017

पिन नम्बर बिना नै रिचार्ज !!! कसरि ???

पिन नम्बर बिना नै रिचार्ज !!!

साधारण तया पिन नम्बर बिना रिचार्ज गर्न सकिन्न तर आज सकिने भएको छ।
 तपाई संग स्मार्ट फोन छ भने
 प्ले स्टोर मा गएर Sajilo Recharge टाइप गरि डाउनलोड गर्नुस।
 तेस्पछि तपाइले रिचार्ज कार्ड लाइ स्क्राच चै गर्नु पर्छ ।
  येप खोल्नुस र
 रिचार्ज मा क्लिक गर्नुस।
तपाइको क्यामेरा खुल्ने छ, र
 यो क्यामेरा लाइ पिन नम्बर मा देखाउनुहोस।
 तेस्पछि एसले सजिलै रिचार्ज गर्छ।
  नम्बर हान्नै नपर्ने।

यो येप को सहायेता बाट NTC & NCELL  दुवै मा रिचार्ज गर्न, ब्यालेन्स बारे जानकारी , कस्टमर किएर लगाएत थुप्रै काम गर्न सकिन्छ।
 र यो येप हाम्रो नेपालि ले नै बनाएको हो।

No comments:

Post a Comment