तपाइँ लाइ 'ब्लक' नाम को 'मृत्युदण्ड' दिन्छे !! 'मार्क जुकरबर्ग' को 'स्वास्नी' को कस्सम, ब्यर्थ शास्त्र यसै भन्छ !!
तपाई फेसबुक मा भेटिने एउटी सुन्दर कन्या लाइ फ्रेन्ड रिक्वेस्ट पठाउनु हुन्छ,
अनि च्याट मा 2/4 हाइ-हेल्लो-स्विटी जस्तो म्यासेज नि पठाउनु हुन्छ,
फेरी उसको स्कुल कलेज को समय को फोटो खोजि खोजि,
वाह क्या दाम्मी ...
क्या राम्री देखिएकी ...
NYC PIC ...
जस्तो कमेन्ट गर्नु हुन्छ !
अनि च्याट मा 2/4 हाइ-हेल्लो-स्विटी जस्तो म्यासेज नि पठाउनु हुन्छ,
फेरी उसको स्कुल कलेज को समय को फोटो खोजि खोजि,
वाह क्या दाम्मी ...
क्या राम्री देखिएकी ...
NYC PIC ...
जस्तो कमेन्ट गर्नु हुन्छ !
उसको हरेक स्टाटस पढेर नतमस्तक हुदै,
10/20 कमेन्ट नि हान्नु हुन्छ !
10/20 कमेन्ट नि हान्नु हुन्छ !
आफ्ना LOVE फ्रेम मा इडिट गरिएका फोटो हरुमा जबर्जस्ति उसलाई TAG गरेर,
Nyc Pic र Thankyou 4 TAG जस्ता कमेन्ट को भिख माग्नु हुन्छ !!
Nyc Pic र Thankyou 4 TAG जस्ता कमेन्ट को भिख माग्नु हुन्छ !!
बर्ष मा तिन चार पटक आउने उसको 'बर्थ डे' मा रात भर नसुती, मध्य रात 12 बजे सम्म जागै बसी,
ठुला ठुला 'केक'
♥ का फोटो मा EDIT गरि गरि उसको नाम लेखेर उसको Wall मा पोष्ट गर्नु हुन्छ !!
ठुला ठुला 'केक'

हरेक चाड-पर्व, कुनै खास दिन को बहाना मा उसको Same 2 You भन्ने कमेन्ट को लोभ मा परि,
विभिन्न वालपेपर र ग्रिटिंग कार्ड हरुले, उसको टाइम लाइन लाइ रंग्याई दिनु हुन्छ !!
विभिन्न वालपेपर र ग्रिटिंग कार्ड हरुले, उसको टाइम लाइन लाइ रंग्याई दिनु हुन्छ !!
अनि अचानक एक दिन-
कुनै सानो कुरा मा, आफ्नो 'वाल' को सफाई गर्ने नाम मा,
उसले तपाइँ लाइ आफ्नो फ्रेन्ड लिष्ट बाट 'कुचो' लगाएर निकल्दिन्छे,
अनि तपाई किन-के-कति कारण ले मलाई फ्रेन्ड लिस्ट बाट निकाल्नु भयो भनि,
कारण सोध्नु हुन्छ,
स्पष्टिकरण माग्नु हुन्छ,
बदला मा उसले तपाइँ लाइ 'ब्लक' नाम को 'मृत्युदण्ड' दिन्छे !!
अनि तपाइँ निल्ल परेर बस्नु हुन्छ भने-'मार्क जुकरबर्ग' को 'स्वास्नी' को कस्सम,
ब्यर्थ शास्त्र को पुरै टिम भन्छ,
तपाई 'घटिया' हुनू हुन्छ !!

From: 3 years ago memory from Facebook wall !!
No comments:
Post a Comment