पश्चिमी सस्कृति को सिको गर्दै बुज्दै नबुजी वर्ष मा एक दिन प्रेम दिबस मनाउनु भन्दा बाँकि ३६४ दिनै प्रेम मय बनाउने निर्णय गरियो।
आज भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवस विश्वभरि नै मनाइदै ।
रोमन साम्राज्यको पालामा भ्यालेन्टाइन नामका एक पादरीले राजाको निर्देशनको अवज्ञा गर्दै युवायुवतीहरुलाई प्रेमका लागि उत्प्रेरित गरेको र विवाह गराएको अभियोगमा शासकहरुले मृत्युदण्ड दिएपछि उनैको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
No comments:
Post a Comment