भैसी अर्कै ले पाल्छ,
घास काटेर अर्कै ले हाल्छ,
नुहाइदिने खुवाइदिने अर्कै ले गर्छ ,
गोबर भकारो नि अर्कै ले गर्छ,
दुध दुने काम पनि अर्कै ले गर्छ,
दहि जमाउने र महि पार्ने काम पनि अर्कै ले गर्छ,
जब नौनी माथि माथि आउछ
तब सोरेर खाने नेपाल मा येउटै एस्तो पार्टी छ,
जो चुनाब आएपछि भ्रम को खेति गर्छ।
र त्यो भ्रम लाइ चिर्न नसक्नु अरु पार्टी को कमजोरी हो भने पत्याउने हामि सोझा नेपालि मुर्ख हो।
No comments:
Post a Comment