गीतकार:-रामचन्द्र पौडेलले जननायक बीपी कोइरालाको को विचारलाई गाउँगाउँसम्म फैलाउन नेपाली कांग्रेसले २०७१ भाद्र १ गते आइतबार विराटनगरबाट सुरु गरेको ‘वीपी विचार यात्रा’ लाई मुख्य ध्यानमा राखेर यो गीत कोरेका हुन् । विराटनगरबाट सुरु भएको समारोहका क्रममा यो गीत घन्कनेछ ।यसै गितभित्र नै बीपीको सबै सिद्धान्त लुकेको छ |उनले देखाएको बाटोमा नेपाली कांग्रेसले हिड्न सक्नुपर्ने भाव पनि त्यसमा प्रकट भएको छ |
No comments:
Post a Comment