Wednesday, February 1, 2023

Funny Status, Quotes, Lines, Jokes in Nepali for TikTok



गोलो क्यामरा बाट एस्तो राम्रो चारपाटे भिडियो कसरी आम्च भनेर सोच्दा सोच्दा आज रातभरी निन्द्रै नलाग्ने भो  🤣

दुइ चार वटी को माया ले सताउने उमेर मा गर्मी ले सताउदा त 
पारा तातेर आउछ ! 

जे छ त्यसमै खुसि हुनु  रे 
ऋण छ , अब त्यसमा म कसरी खुसि हुनु ? 🤔 

एस्ता जाबो केटी त कति आये कति गये !
 मेरो घर अगाडी को  बाटोमा  ! 

आज एउटि केटि जिस्काको 
पख तलाई भन्थि पर्खेर बसेको
7 घण्टा भयो अझै आउदिन त. 🤔 

"मौका"मा लुट्ने त यहाँ,"आफन्तले"नै हो,पराइ लाई त के थाहा हुन्छ र? मन को "पर्खाल" कहानिर कमजोर छ भनेर ! 

टन्न खाना खाको १ घण्टा नपुग्दै के खाऊँ के खाऊँ भइराको थियो । हजुरको भिडियो हेर्न पाईयो 😃 बल्ल तलतल मेटियो !! 

हजुरको भिडियो हेर्नलाई नागढुंगाको सुरुङ्ग मार्ग हुँदै जनकपुरको रेल 🚂चढेर आएको मान्छे मै हो, चिन्नु भयो ? 

🌳 रुखबाट स्याउ 🍎 किन खस्यो ?" भनेर Newtonले पनि यति धेरै खोजेका थिएनन् होला जति मैले हजुरको भिडियो खोजि खोजि हेर्छु🫠

हजुरको उधुम राम्रो👌भिडियो हेर्दा हेर्दा घर फर्कने बाटो नै भुल्लेछु🫠, ट्याक्सी🚕पठाउनु हुन्छ कि पुलिस 🚔बोलाम ?

टन्न खाना खाको १ घण्टा नपुग्दै के खाऊँ के खाऊँ भइराको थियो । एउटीको ब्लक खाइयो र तलतल मेटियो !!

भनुम भने गफ लाए जस्तो हुन्छ, कतारको राजाको भन्दा तपाइको चर्चा बढी छ बजार मा 🤔

२०८१ मा हरेक भिडियोले बिस्व हल्लाउनेछ😅 बिल गेट्स, एलन मस्क तपाइलाइ भेट्न लाइनमा हुनेछन् 😅 तथास्तु 😀

अरे वा यो कस्तो भिडियो? 🤩 जता हेर्यो उतै फिट 🤪, TikTok मा झन् सुपरहिट !! 🙈 यो भिडियोले अब बिस्व खानी भो 🤭


भनुम भने गफ लाए जस्तो हुञ्छ, यो भिडियो लाइ त बिस तोप को सलामी 👮‍♀️दिंदा नि अन्याय हुञ्छ 🙃

२०८० साल खासै ठिक भएन। न दुर्गा प्रसाईंले देशमा राजा ल्याउन सके, न मैले भिडियो मा भिउज 😅 Happy New Year 2081 🎁🫠

आफ्नो ज्यान जोखिममा राखी हामीलाई यस्तो महत्त्वपूर्ण जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद।


यो अद्भुत भिडियो हेरेर तीनै लोकमा परम सुख छ। सबै पुरुष,नारी,सुर,असुर,देवता,ऋषि,सबै प्रसन्न भए।


भविष्यमा पनि विश्व कल्याणको लागि यस्तै भिडियो दिदै रहेस्। तीनै लोक तिम्रो ऋणी रहनेछ।

सुप्पर से उप्पर भिडियो बनाउनु भएछ 🥰 तपाइको कलाको बयान गरि साध्य छैन 😅 यसको राज के हो ?🥰 जनता जान्न चाहन्छन्🥰😂


ट्रेलर ले नै बजार पिटिसक्यो !! तपाइको यो चलचित्रले हलिउड , बलिउड सबै हल्लाई दिन्छ !! अग्रिम सुभकामना !! बिग फ्यान


यदि भिडियो राम्रो लागेकै हो भने, लाइक, कमेन्ट, सेयर पनि गर्दिनु पर्छ, लुकी लुकी क्याप्सन पढ्दै भिडियो हेर्नु मात्र त भएन नि, हैन

कुमार जी आज्ञा गर्नु हुञ्छ,😳
हे अगस्त्य मुनि, हिमालय पर्बत मा बसी हजुर को भिडियो हेर्दा, ऋसी, नाग, नागिन सबै प्रसन्न भय😜



भनुम भने गफ लाए जस्तो हुन्छ, कलाको सम्मान गर्दै अर्को World Cup को उदघाटन समारोह मा हजुरको को प्रस्तुति राख्न अम्रिकाले निम्ता पठाउँदै छ रे है😳😂😂



कुमार जी आज्ञा गर्नु हुञ्छ, हे अगस्त्य मुनि, हजार जिब्रा भएका सेस नागले समेत बयान गर्न नसकेको हजुरको कलाको बयान मैले क्यारी गर्नु 😂


भनुम भने गफ लाए जस्तो हुञ्छ🤩 🇮🇳 IPL 🏏 को भन्दा तपाइको यो भिडियोको चर्चा बढी छ बजारमा 😆

नेपालमा २ जना मान्छेको मात्र भिडियो राम्रो हुन्छ, एउटा तपाईंको अनि अर्को मेरो 😊


म छक्क परेको छु, हजुरको जस्तो राम्रो कला अहिलेसम्म कसरि गुमनाम भयो 🫠 लु अब भाइरल गराउनु पर्यो 🙏


यो भिडियो हेरेपछि, खै के भो के भो मलाइ😻 ६० मिनेट पनि १ घण्टा जस्तै लाग्छ 😊✌️


आगोले त के पोल्छ र, त्यो भन्दा बढी तिम्रो माया ले पोल्छ भन्नि लाई, च्याप समातेर आगोमा झोस्नु पर्नी ✌️



हजुरको भिडियो हेर्नलाई लैनो भैसी बेचेर फोन किन्ने मान्छे मै हुम, चिन्नु भो ? 😅



करोडौमा एक भन्छन नि😜 हजुरको भिडियो हेर्नलाई १० कोष टाढा बाट हिन्दै आएको मान्छे मै हुम्, चिन्नु भो ?



यो बर्खामासको बेला, चिप्लो बाटो, लड्दै पढ्दै , छामछुम गर्दै हजुरको भिडियो सम्म आइपुग्ने मान्छे मै हुम्म, चिन्नु भो 🤗



एस्तो खत्रा भिडियो त आजको दिन सम्म देखेको थियन 🙃आज देखियो, मेरो आँखा नै पबित्र भो😅 बिग फ्यान 😋


हजुरको प्रस्तुतिलाई सम्मान गर्दै १ मुरी लाइक, १ पाथी कमेन्ट र २/४ माना फेब्रेट गर्दिनु हुन्थ्यो मिल्ने भाको भए 😜


भनुम भने गफ लाए जस्तो हुञ्छ, तपाईं जस्तो मल्टिट्यालेण्ट मान्छे त मैले आज सम्म देखेको थियन 😅हजुरको कलाको बयान क्यारीगर्नु 🤩



उधुम राम्रो भिडियो बनाउनु भएछ, हैन कुन भिटामिन को कमाल हो? लु न हाम्लाई नि बाँड्नु पर्यो 😅


😊 ले 😎 लाइ सोध्यो ? किन चस्मा 🕶️ लगाको? 😎ले हाँस्दै 😂 भन्यो ‘यो भिडियो हेरेर मेरो आँखा 👁️ पाकेको छ यार😅


१० हजारको सारी, १० दिन लाएर, १० मिनेट नाचेर १० वटा टिकटक बनाउने महान नारीहरुको चाड “तिज” को अग्रिम सुभकामना 😅


बिग फ्यान💝
भनेर कमेन्ट गरम भने पत्याउनु हुन्न होला🤪
ब्रम्हा, बिस्नु, महेश्वर र सेस नागले समेत बयान गर्न नसकेको
तपाइको कलाको बयान मैले क्यारी गर्नु😊



अरे वा !! ❤️यो भिडियो जो पायो तेइलाइ नदेखाउनु ! मुटु कम्जोर भाको मान्छेले हेर्यो भने हार्ट अट्याक आउन पनि सक्छ, मैले त आँखा चिम्म गरेर हेर्या



❤️यता हजुरले उधुम मच्चाउनु भएको रहेछ🥰
उता मैले पनि तहल्का मच्चायको छु 🙈🎈
नपत्याय मेरो प्रोफाइलमा गयर हेर्नु त 😍


आँखै खाने भिडियो 📼...ज्यानै खाने मुस्कान 😊, भन्नुस हजुरको कसले खिच्दियो ....फुलमाया 🤪😅


तपाइको उत्कृष्ट भिडियो हेरेर म केहि बोल्न सकिन, मेरो आँखा नै तिरीमिरि भो, कमेन्ट पनि छाम छुम गरेर लेख्या छु😅😅☺️


नारिहरुलाई सफलताको सिखरमा पुग्न कसैले रोक्न सक्दैन, बस बाटोमा पानीपुरी र चटपटेको दोकान हुनु भएन 😅😅


अरे वा !! दाम्मी भिडियो !! हजार जिब्रो भएको सेस नाग ले समेत बयान गर्न नसकेको हजुरको कलाको बयान मैले क्यारी गर्नु 😎


अरे वा !! ❤️यो भिडियो जो पायो तेइलाइ नदेखाउनु ! मुटु कम्जोर भाको मान्छेले हेर्यो भने हार्ट अट्याक आउन पनि सक्छ, मैले त आँखा चिम्म गरेर हेर्या


हरेक भिडियोमा अलग अलग देखिनु हुञ्छ,
मान्छे 👧 हो कि इच्छा धारी नागिन 🧞‍♀️🧜🏿‍♀️?


भनुम भने गफ लाए जस्तो हुञ्छ, सोर्णिम र रबि दाइको भन्दा तपाइको यो भिडियो को चर्चा बढी छ बजार मा ♥️

यो भिडियो हेरेर मनै प्रसन्न भो, डिप्रेसनका बिरामीलाई नि डाक्टरले येही भिडियो बिहान खाली पेटमा र खाना खाएपछि २ चोटी हेर्नु भनेरपठाउनु हुञ्छ अरे 🥰



तपाइको यो भिडियो को बयान गर्ने हो भने १० वर्ष, १० दिन १० रात मा नि सकिन्न, यो कहानी १० वटा उपन्यास भन्दा लामो हुन्छ 🤭

हिजो १५ असार मनाउन भनेर दहि चिउरा किन्न गाको, हजुरको येही भिडियोको चर्चा हुँदै रैछ 🤭सुनेको कुरा भंदेको 😎


बालेन दाइको भन्दा ठुलो हिम्मत बोकेर भिडियो बनाउनु भएको रहेछ, दिल खोलेर सपोर्ट गरेको छु 😎सफलता को सुभकामना 🙏

जसले यो कमेन्ट गरेको छ, उसको पहिलो भिडियोमा येही कमेन्ट गरेर १० जनालाइ सेयर गर्यो भने मनले चिताएको सबै कुरा पुरा हुनेछ, तथास्तु 🤚

सिकारी ले हानेको बन्दुकको निसाना बरु ठाउँमा नलाग्ला, तर यो भिडियोले खुत्रुक्कै पार्यो 😍 बिग फ्यान 😅


हजुर को एस्तो राम्रो भिडियो कहिले आउँछ भनेर कुर्दा कुर्दै मान्छे भत्ता खाने बेला भैसक्यो 😎 धन्न आज देखियो 😍


कसले भन्यो खुसि किन्न सकिन्न भनेर? लु हेर्नुस, फोन किन्नु भो, तेइ फोनमा भिडियो बनाएर पोस्टाउनु भो, लाइक कमेन्ट गर्दा हजुर निखुसि हामि नि खुसि 🤪



पैसाले त किताब 📚 किन्न पाईने हो, 🧠 ज्ञान पाउनको लागि त हजुरको भिडियो 🎥पुरा हेर्नु 👁️ पर्छ 😻


यो भिडियो ले बिस्व खानि भो, अगि मेरो जोइ बाइडेन-रास्ट्रपति संग कुरा भाको थियो, हजुर संग भेट्न खोज्नु भाको छ 😅


अहो 😱 गज्जबको भिडियो 👌, राम्रो भिडियोले सरकारलाई कर तिर्नु पर्नी भाको भए हजुरले सबै भन्दा बढी कर तिर्नु पर्थ्यो होला😻


भनुम भने गफ लाए जस्तो हुन्छ, एस्तो भिडियो हेर्न पाउन लाइ त भाग्यमा लेखेर ल्याउनु पर्छ।


मैले यो गित मा अझै भिडियो बनाएको छैन, के मलाई यो टिकटक समाजले स्वीकार्छ त ?


जसले यो कमेन्ट गरेको छ, उसको पहिलो भिडियोमा येही कमेन्ट गरेर १० जनालाइ सेयर गर्यो भने मनले चिताएको सबै कुरा पुरा हुनेछ, तथास्तु। ट्राफिक र लभ मा कहिल्लै फसिन्न, किनकि थाहा छ एसको परिणाम।


भनुम भने गफ लाए जस्तो हुञ्छ, डेढ कुन्टल सुनको भन्दा तपाइको यो भिडियोको चर्चा बढी छ बजारमा

खै के जादु छ हजुरको भिडियोमा, हिन्दि फिल्म नहेरी बस्न सकिन्छ तर हजुरको भिडियो नहेरी बस्न सकिन्न 😻

लाइभमा गएर ट्याप ट्याप गर्दै म र मेरो लेख्दा उमेर बढ्ने भाको भए १० चोटी चौरासी गरिसकिन्थ्यो होला🙈 बरु आँखा झिमिक्क नगरीमैले जसरि भिडियो हेर्नु 🫠


अहो बडो गज्जबको भिडियो बनाउनु भएको रहेछ 🤗हजुरको भिडियो हेर्न पाउनु नै हाम्रो अहोभाग्य हो 🤩 बिग फ्यान 😅

भनुम भने गफ लाए जस्तो हुन्छ, कुन चैं झापाली ले आदिपुरुस फिल्म येही हो भन्दै तपाइको भिडियो देखाईराको रैछ😎


भनुम भने गफ लाए जस्तो हुञ्छ, तपाइँ जस्तो मल्टी ट्यालेन्ट मान्छे त मिस नेपाल हुनु पर्ने थियो, अब अर्को साल यो टाइटल तपाईलाईपक्का



हजुरको प्रस्तुतिलाइ सम्मान गर्दै नेपाल सरकार ले यस्पालिको बजेटमा समेटेको छ, हजुरलाइ बधाई छ 🎊 🎉 भन्न पाए नि हुनी 😜



भनुम भने गफ लाए जस्तो हुञ्छ, बच्चालाइ खाना खुवाउने बेलामा यो भिडियो देखाउंदै खुवाउने हो भने ३ थाल खान्छन् 🤪


अनिकी, यो भिडियो त प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण मा मोदी लाइ देखाको भिडियो हैन भन्या, आजतक ले तपाइलाई खोज्दै छ, इन्टरभिउ लाइ


☺️ ले 😎 लाइ सोध्यो ? किन चस्मा 🕶️ लगाको? 😎ले हाँस्दै 😂 भन्यो ‘यो भिडियो ले मेरो 👁️ खायो, हेर्न सकिन 🫣’। ☺️लाजले भुतुक्कै 🙈


प्रचण्ड गर्मीमा पानि खान नपाएर प्याक प्याक परेको भंगेरो नि यो भिडियो देखेर भुर्र उड्न सक्छ, जादुमय भिडियो 😍


हजुरको भिडियो नहेरी खाना 🥗 🍗 पनि रुच्दैन, आज नि ३ थाल 🥗 🥗 🥗 मात्र खाको, अब लाइक 👍 कमेन्ट गरेपछि अलि रुच्छकि 🤭


एस्तो राम्रो भिडियो🎬 देख्नलाई पो रैछ, उधुम गर्मीमा 🥵 पानि 🌧️परेको सपना😴 देखेको आज


सुर्य ☀️ बिनाको दिन, चन्द्रमा 🌙 बिनाको रात र तपाइँ बिनाको टिकटक उस्तै हो। जो नभई यो ब्रहमाण्ड 🌎 चल्दैन😜

१० वर्ष बनबास गएर तपस्या गरेपनि हजुरको जस्तो राम्रो भिडियो यो सारा ब्रहमाण्ड, तिनै लोकमा भेटिदैन 🤪🤗🤗

पहिला पहिला दसैंमा स्कुलको नयाँ ड्रेस लगाएर मामा घर जाँदा जति खुसि लाग्थ्यो नि, त्यो भन्दा बढी हजुरको भिडियो देखेर खुसिलाग्छ 😛


हजुर को भिडियो देखेर मलाइ एस्तो लाग्छ कि पुर्णिमाको चन्द्रमा 🌕 पनि येही भिडियो देखेर मुस्कुराई 🫠रहेछ 😜

यो भिडियोले तहल्का मच्चाउँछ 🤩येस्तै भिडियो बनाउंदै जानु😎दैन्त्य, ऋसी, नाग, नागिन, सारा ब्रहमाण्डका देब देवता तपाइकोफ्यान हुनेछन् 😜


हजुरको भिडियो हेर्दा भोक, तिर्खा, थकान सबै मेटिञ्छ रे🤩 हेर्दा हेर्दै बरु ब्याट्री 🪫 सकिएला तर यो आँखा 👁️ थाक्दैन भन्छन् हैबजारमा 😻


भनुम भने गफ लाए जस्तो हुञ्छ, हजुर र हामि त एउटै घाम ☀️ तापेर हुर्केको मान्छे, लाइक कमेन्ट त भिडियो देख्ने बित्तिकै आँखाचिम्लेर गरिञ्छ 🫠 हैन त ?


तपाइको टिकटकको कुण्डली असाध्यै राम्रो रैछ 🥰 राहु, केतु र सनि को प्रभाबले अबका हरेक भिडियो भाइरल हुनेछ 👏 तथास्तु 🖐️


तपाइको यो भिडियो 🎥 कटप्पाले👽 हेर्न पाको भए साएद बाहुबली🧜‍♂️जिम्दै हुन्थ्यो होला 😅🥰🥰


यो भिडियोलाई प्रदसनीमा राख्ने हो भने, करोडौंको भिडमा लाखौँ मान्छेहरु हजारौंको टिकट 🎟️ काटेर हजुरको भिडियो हेर्न आउनेछन्🫠


भनुम भने गफ लाए जस्तो हुञ्छ, आदिपुरुस फिल्म को भन्दा तपाइको यो भिडियोको चर्चा बढी छ बजार मा 😎


प्याज 🧅 , गोलभेडा 🍅 र आलुको 🥔 जम्का भेट भएछ र तेल 🥘 मा पौडी खेल्दै तपाइको यो भिडियोको बयान गर्दै रैछन, मैले तसुनेको कुरा भन्देको 😅


कस्ले भन्यो 🤔अप्सराहरु स्वर्गमा मात्रै हुन्छन् भनेर? ए स्वर्गका देवताहरु हो 🤘एकपटक धर्तीमा आएर त हेर फर्किने बाटो बिर्सन्छौ😍कसम 🤩


कस्ले भन्यो 🤔राम्रा राम्रा केटाहरु छैनन् भनेर? ए स्वर्गका अप्सराहरु हो 🤘एकपटक धर्तीमा आएर त हेर फर्किने बाटो बिर्सन्छौ 😍कसम 🤩

भाग १ को अपार सफलता पछि भाग २ पनि चाहियो हजुर 😍 हैन एस्तो राम्रो कला अहिलेसम्म कसरि गुमनाम भयो ? 🤩जनता जान्नचाहन्छन् 😅

भनुम भने गफ लाए जस्तो हुन्छ, बालेन दाइ र आदिपुरुस फिल्मको भन्दा तपाइको चर्चा बढी छ बजार मा 🤔


एस्तो राम्रो भिडियो त राम लाइ देखाउनु पर्थ्यो, सिता लाइ एक्लै छोडेर साएद बनबास जान पर्दैन थ्यो होला 🥰


मलाई एस्तो लाग्छ कि यो गित नै तपाइको लागि बनेको हो, भनेको मान्नु हुञ्छ भने Tiktok छोडेर फिल्म खेल्नुस 😎 सबै फिल्म हिटहुनेछन् 😜

धन्न हजुर संग फोन छ र, मेरो भिडियो हेर्दिनु भाको छ 😅मलाई लाग्दैन कि हजुरको फोनमा किबोर्ड छैन

भनुम भने गफ लाए जस्तो हुञ्छ 🤩 दशैँमा पाएको आसिर्बाद भन्दा यो भिडियोको चर्चा बढी छ बजारमा 😅

धन्न हजुर हुनु हुन्छ र, राम्रो राम्रो भिडियो हेर्न पाइया छ❤️


भनुम भने गफ लाए जस्तो हुञ्छ, भर्खर टिभी मा हजुरको येही भिडियो हेरेर आउंदै छु कमेन्ट गर्नलाई 😎


बल्ल आनन्द भो, अरेंली काँ डै ले च्वास्सै च्वास्सै ले येस्पाली को तिज सक्यो 🙂😁😁😻


हुने बिरुवाको चिल्लो पात भन्थे, हो रैछ गाँठे 🤩

उधुम राम्रो भिडियो रैछ, लौ अब भाइरल हुने भो 😎 भारतको चन्द्रयान ३ ले पृथिबी मा पठाएको जानकारी अनुसार, यो भिडियो ले त चन्द्रमा मा पनि तहल्का मच्चाउदै छ रे है 😎



भनुम भने गफ लाए जस्तो हुञ्छ🤩 India 🇮🇳 vs Pakistan 🇵🇰 को क्रिकेटको 🏏 भन्दा तपाइको यो भिडियोको चर्चा बढी छबजारमा 😆



हजुरको भिडियो हेरेपछि खै के भो के भो मलाई 😍, Saturday पनि सनिबार जस्तै लाग्छ भन्या 😅✌️


पानि कम भयो, पानि खानु पर्यो रे !! कति खानु के, ३० बर्षमा दिनको ५ लिटर ले हिसाब गर्दा नि अहिले लगभग मिनी समुन्द्र बन्ने रैछ, बात कर्ते हे !!


उधुम गर्मीमा, मान्छे भन्दा बढी मोबाइल तात्तिनी रैछ भन्या !!

धन्न बच्चाहरुको घरमा खाने कुरा, खेल्ने कुरा चाई त्यो पसल बाट किन्नु होला अथवा बच्चा हरु लिन आउँदा होम डेलिभरी गर्दिन्छु चाई भन्दैनन् यार। बच्चाहरु लाइ सानै देखि बिजनेस सिकाको रे !!



अनिकी ग्रुप फोटोमा आफ्नु मात्र राम्रो राम्रो फोटो हेरेर १० ठाउंम इडिट गरेर पोस्टाउनि ; अरुको चाई आँखा चिम्लेको आए नि आवोस, हात हल्लेको आएनी आवोस, अन्तै हेरेको आएनी आवोस, टाउको काट्टेको आएनी बाल मतलब भन्ने साथीहरु मेरो मात्र हो कि तपाइको नि छन् ? त्यो पनि मेन्सन गरि गरि 😛


पानि पार्न लाइ हेटुडा तिर बाजा बजाएरै भ्यागुताको बिहे गर्देछन्,
उता UAE तिर चाई भाले भाले परेछ कि क्या हो डुबान छ रे !!


हैन यी केटीहरुको मन पनि बुझिनसक्नु को छ 😅
पहिला पहिला कपडा किनेर घर नपुग्दै तेस्तै कपडा अरुले लगाएको देख्दा “छ्या तेस्ले नि येही पो लाकी रैछे, लाउँदिन 🙃” भन्ने केटि हरु अहिले पुरै U टर्न 😂 तेस्तै चाहियो रे 😅😅



सुख भनेको अर्काले कन्याईदिएको ढाडजस्तैहो ठ्याक्कै भनेकै ठाउँमा भेटिदैन !


बुढि र नयाँ वर्ष नेपालीलाइ अर्काकै मन पर्ने रहेछ ! 😁


Light को 💡 Switch बन्द गर्ने बेलामा यदि " म छु " भन्ने आवाज आयो भने , हजुरले बुझ्नुस कि त्यो switch Toilet 🚽 को हो ?


अन्डाकरी बनाउँदा अन्डा हाल्न बिर्सियो भने त्यो तरकारी लाई के भन्ने हो ??🤔


कोही यस्ता मान्छे जिवनमा आउँछन कि जुन सम्बन्ध लाई परिभाषित गर्न कठिन हून्छ ! न त तिनीहरू प्रेमी हुन्छन् न त मात्र साथी नै !!


"Never trust on girls"🙄 Scooter को दाहिनेतिर बत्ती बालेर देब्रेतिर मुण्टिन्छन् यार!


आजकल बिहे पण्डितले होइन Cameraman ले 📸 गराउँदो रहेछ।😀


तिम्रा हरेक प्रस्नको उत्तर दिने सब्दका गुच्छाहरु सधै म संग नहुन सक्छ्न.....कहिलेकाही त मेरो मौनताको भाषालाइ पनि बुझ्ने गर !


रातभरि दुख गरेर बैंक लुट्यो पैसा बाड्ने बेला बिउँझेछु😏


पहिला पहिला नि, चिठी पठाको १५ दिन मा पुग्थ्यो, पुगेर रिप्लाई आउन अर्को १५ दिन लाग्थ्यो, तिम्ले TikTok लाई नि ठ्याकै हुलाक बनाएउ है 😂😂


एउटी लाइ बिर्सिन रौसि खाइदेको झन् दुइटी को याद आइदिराको क्या 😜


जराबाट पलाएकाहरु साधारण जिवनमै रमाउछन ! टुप्पोबाट पलाएकाहरु संसार नै जितेको जस्तो गर्छन।


जिम्मेवारी हरु लाई पन्छाएर कहिले हिडेको छैन बरु रहर हरु लाई कयौ पटक पाखा लगाएको छु !!

कसैलाइ प्रेम गर्छौ भने दिल खोलेर मन फुकाएर गर ! दुनियाँ सँग लुकाएर त अपराध गर्ने हो प्रेम हैन !!


आईमाईहरु आफ्नो घाँटीमा जाँतो झुण्डाएरनि हिड्न सक्छन् तर त्यो जाँतो चै सुनको हुनु पर्यो !!


न्युरोड गेटमा उभिएको मात्रै थिएँ मान्छेहरु ले ठेल्दै ठेल्दै बिशाल बजार पुराई दिए ! कस्ले भन्छ नेपालमा मान्छे छैनन् सब बिदेश गई सके भनेर🤔खुट्टाको कान्छी औलाको काम चै भित्ता, टेबल र खाँटमा ठोक्किन मात्र रैछ गाइज !!


माया हैन!!
मायाको नाटक गरौ यहाँ नाटक नै
प्रख्यात छ प्रेम त यसै बदनाम छ !!


पिडामा कसरि रमाउनि भनेर प्रेसर कुकर संग सिक्नु पर्छ !!
आगोको ज्वाला मा राख्दा नि सिठ्ठी बजाई बजाई नाच्छ।


छुट्नेबेलाको गफ र उठ्नेबेलाको निन्दा साह्रै प्यारो लाग्ने रैछ !


कुहिएको सिनो पनि राम्रो देखिन्छ,बस् हेर्ने नजर गिद्धको हूनुपर्छ।


बालेन साहको स्टाटस नआए सम्म
यो देश कता जाँदै छ केही बुझ्न सकिँदैन यार!


नारीले नारीलाई नै हेप्छन् !!
पुरुषले त अर्काकी श्रीमतिलाई पनि माया गर्छन्..


पंखा ३ नम्बरमा चलाएर, कम्बल ओडे पछि एउटा खुट्टा बाहिर निकालेर तापक्रम balance गर्ने मौसम चलिरहेको छ !!

ज़िन्दगीमा पछाडीको टायर भएसि जतिनै speed घुमेपनि अगाडीको टायरलाई भेटिदैन रैछ !!

हिजो "ठूलो मान्छे भएस्" भनेर आशिस दिनेहरु,आज "ठूलो मान्छे भईस्" भनेर रिसाउदै छन्!!

आफ़्नाहरू "किन्न" नसकेर टाढा भए !
पराईहरू "चिन्न" नसकेर टाढा भए..


राइस कुकर उसैले बनायो होला

जसलाइ भात बसालेर गाउँ डुल्ने बानी थियो !!


एकजना दिदी Fake Marriage गरेर Dependent visa मा अष्ट्रेलिया जान लाग्नुभाको रहेछ । अनि किन देश किन छोड्न लाग्नुभाको भनेर सोधेको: यहाँ कोई इमान्दार छैन, सबै फटाहा मात्र छन् रे । म नि:शब्द भए ।


आफ्नो बुढोको कमाइले Makeup गरेर अरुको बुढोको नजरमा राम्री देखिनु पनी एक खालको भ्रस्टाचार नै हो!


आज फेरि पार्किङ बाट बाइक पुछ्ने टालो हरायो ।
कि त यो देश भयङ्कर आर्थिक मन्दिबाट गुज्रीदैछ,
या त... जस्को थियो उसैले लग्यो 😞


एउटा सर्वे अनुसार ८०% विवाहित पुरुष श्रीमती सँग डराउँछन्
बाँकी २०% श्रीमतीको डरले सर्वेमा भागै लिएनन् !


फागु पूर्णिमा : चैतमा
चैते दशैं : बैशाखमा
बाग्लुङ बसपार्क : पोखरामा
पोखरा बसपार्क : नारायणघाट‌मा


हावा चल्दा छिमेकीहरुका यस्ता यस्ता सामान उडाएर ल्याउँछ कि,फिर्ता गर्न नि लाज लाग्छ !


झुसिलकिरा लाई पुतली हुन
केही गर्नु पर्दैन !
SEE पास गरेर + 2 join गरे पुग्छ !


यदि रक्सी खाएपछि पनि Ex लाई फोन गरेनौ भने तिम्रो मायामा होइन रक्सीमा खराबी छ 😂


जति सुकै एक्सन मुभी हेर तर टोलमा आईमाईहरुको लडाई हेर्नुमा जति मज्जा आउँदैन !



छाती फुलाएर अगाडी आउने शत्रुभन्दा पछाडी बसेर प्रहार गर्ने आफन्त खतरा हुन्छन् ।



आज त झुक्केर नि बाहिर निक्लिने हैन है केटा हरु हो, च्याप्प समातेर ह्यापी रक्षा बन्धन भन्दि भने, कहानी खत्तम 😂


घर मा डोरो 〰️ बोकेर आउनु भ्याईएन 😋यतै बाट डोरो 📯बान्दिएको छु है, ह्यापी रक्षा बन्धन 💝


छिन छिनमा बोली फेर्ने नेताहरुलाई नि नागपंचमी को उधुम शुभकामना भन्नै बिर्सेछु यार



खै स्वागत गर्या ?
हाम्रो तिर स्वागत गर्दा त तातो खानी कि चिसो भनेर सोध्छन् 😇


तपाई र हामी त येउटै घाम तापेर हुर्केको मान्छे😍 सबै कुरा मिल्छा तर एउटा कुरा मिल्दैन ✌️ तपाइको कालो लामो हुञ्छ हाम्रो छोटोकपाल 😂


पब्जी खेल्दा खेल्दा आर्मी पुलिस पनि साथी जस्तो लाग्छ, बन्दुक पनि खेलौना जस्तो लाग्छ भन्या ✌️


केटा हरु बर्समा एकचोटी टुथ ब्रस चेन्ज गर्छन तर केटीहरु महिनामा एउटा , सारै खर्चालु 😅 तर केटीहरु दिनमा २ चोटी ब्रस गर्छन् अनिकेटाहरु ले ब्रस गर्ने भनेको डेटिङ्ग जादा मात्र हो 🤭


अनिकी तपाइको हाँसो मा फिदा हुनेहरु कति छन् ? क्यालकुलेटर नै चाइञ्छ कि कन्ठै छ 😍


Threading गर्दा रुने केटी, तिम्रो नामको tattoo हान्छु भन्दै हिँड्छे , के बिधि झुट बोल्न सक्या! 😂


सप्पिंग जाँदा डिमाण्ड नि के के हो के के, मैले नि एउटा समान अर्जेन्ट अर्डर गरे 😅 त्यो समान सियो थियो थुतुनो सिलाउन लाइ😅



आफ्नो पैसाले पानीपुरी खाँदा, पानीपुरीको प्लेटको पानी सम्म नछाड्ने हामी
आइसक्रिम खाँदा आइसक्रिमको ढक्कन पनि चाट्ने हामी, बदाम खाएपछि बोक्रामा दाना खोज्ने हामी,
आफ्नो पैसाले मम खादा प्लेटमा टासिएको अचार चाट्ने हामी तर जब कसैको बिहेमा खाना,खाना जान्छौ, अनी हेर्नुस हाम्रो असली रुप !!!!



केटि मान्छेहरु उमेर घटाउन चाहदैनन् भन्ने कुरो आज प्रमाणित भयो, जब १५ वर्ष जेठी दिदि ले मलाइ दाइ भन्नु भो कमेन्ट मा 😅😅😅



एउटी लाइ बाँदर्नी भनेको मक्ख परि, अनि खुसि भै भनेर कुकुर्नी भंदेको ब्लक गरि, जनावर मै नि भेदभाब 🫠


भनुम भने गफ लाए जस्तो हुन्छ, आज तुलसी र बिष्णुको बिहे हेर्न जाँदा नि तपाइको भिडियोको चर्चा चल्दै थ्यो 😎 मैले त सुनेको कुराभन्देको 😅

आज तुलसी र बिष्णुको बिहे रे, हैन यिनले हरेक वर्ष बिहे मात्र गर्छन कि क्या हो 😅 न छोरा पाको छ न छोरी, आज बिहे हेर्न जाँदा नितपाइको भिडियोको नै चर्चा थ्यो 😎


बिष्णु दाइ ले चार महिना पछि निन्द्रा बाट बिउझेर आजैको दिन बिहे गरेको रे, आफु दिनकै उठेर पो बिहे नहुँदो रैछ भन्दैछिन एउटी बैनी


बिष्णु दाइ ले चार महिना पछि निन्द्रा बाट बिउझेर तुलसी संग बिहे गरेको रे, यो युग का बुडीहरु ले त ४ मिनेट उठ्न ढिला भो भने पानि खन्याउछन्


बिष्णु दाइ ले चार महिना पछि निन्द्रा बाट बिउझेर आजैको दिन बिहे गरेको रे, आफु ह्या दिनकै उठेर पो बिहे नहुँदो रैछ


भनुम भने गफ लाए जस्तो हुन्छ, आज भगवान बिष्णुले नि तुलसी लाइ येही भिडियो देखाएर चर्चा गर्दै हुनुहुन्थ्यो 😎 मैले त सुनेको कुराभन्देको 😅


हिजो दुध किन्न गको, साउनिको छोरी रैछ पसल मा, लाज ले दहि किनेर लगियो 😜 आज १५ असार मनाइयो



चियो चर्चो पनि के बिधि हो के 👋 के लेरायो, के लायो, के खायो , घर मा को आयो, को गयो अरे 😻 भोटे कुकुर, सेकुरिटी गार्ड , सिसि टिभी सबको जागिर यिनले नै खाइदिञ्छ्न कि क्या हो ☝️ बात कर्ता हे



मलाइ त्यास्ता संग हार्न मन पर्छ, जो मैले हार्नाले पहिलो पटक जितेको हुन्छन् भनेर पल्लो गाउँ मा सुनाउनु पर्यो।



डेटिंग जाम्ला, तिमि मकै भुटेर ल्याउ म भट्मास ल्याम्ला, मिलेर खाम्ला भन्देको, ब्लक हानिछे डाम्ना ले।


अस्ति सपिङ्ग मल मा राम्री क्यासियर ले नम्बर मागी, खुसि हुँदै देको त फोन नै गरिन। भोलि पल्ट गाको अर्को संग नि माग्दै रैछे यार। कस्टमर डिटेल अपडेट गर्या रे।


एउटा साथि को भिडिओ मा Big Fan भनेर कमेन्ट गर्देको, जाडो छ यार हिटर चाइयाछ रे।


हैन यो जाडो मा पिसाब चाई कंहा बाट आउछ के, पानि नखाको २ हप्ता भैसक्यो।


चोखो हुनलाई नुहाउनु पर्ने त अरु मात्र हुन्, बाहुन हरु ले त सुनपानी छर्किदिय पुग्छ।


बाहुन बाजेलाइ नागरिकता को फोटोकपि चाइयो भनेको, कुश को बनाउँदा हुन्न रे।


तिम्रो कस्तो राम्रो आँखा, स्माइल झन् किलर छ भनेर रोस्ट हान्देको, मस्किंदै सप्पै ले यसै भन्छन् पो भन्छे यार।


जस्को इगो र येटिच्युट बढी छ, उसलाई सब भन्दा लामो अम्लाले स्ट्याण्डिङ्ग अभिएसन दिनु पर्छ।


सबै भन्दा ठुलो अन्ध बिस्वास भनेको, केटो बिहे गरेसी सुध्रिन्छ र केटि ले घर गरेर खान्छे।


अँ साँची, केटि ले बिहे पछि क्यारी घर गरेर खालि भन्छन्, गर्न चै के गर्छन घर मा।


माँया ले भनि, आउ नजिकै बस। मैले दिल भित्रै बस्न मन छ भन्देको, दिल को ढोका बन्द भैसक्यो रे, झ्याल त होलानी।



तरुनी हुँदा हानेको ट्याटु बुढी हुँदा त आलु जत्रो ट्याटु तन्केर घिरम्ला जत्रो हुन्छ होला है।


अस्ति एउटी लाइ I <3 U भंदेको, मेरो त ब्वाई फ्रेन्ड छ रे। सरि सरि रंग नम्बर भंदेको, ठिकै छ ब्वाई फ्रेन्ड नभाको बेला काम लाउँछ नि रे।


बिर्सने हरु प्रति गुनासो कहिल्यै नगर, सबै मान्छे सम्झन लायक पनि त हुदैनन



साझ परेपछि आफ्नै छाया ले त छोडि जान्छ झन अरु को त के कुरा


मन पराउने र माया गर्ने मान्छे बिच धेरै भिन्नता छ, मन पराउने मान्छे समय बिताउन चाहन्छ, माया गर्ने मान्छेजीवन



अस्ती बिहे गरेको अङ्कलको रुम बाट बिहान बिहनै के आवज आउछभनेको त!!
ए बुढा छिटो उठनुसन चिया खानू हुन्छ कि चुप्पा रे


जुठो खायो भने माया बड्छ भन्थे हो रछ!! अगी मासु खएर कुकुरलाई हड्डी देको पछी लागेर हैरानै पार्यो


धेरै अनुसन्धान पछि यो 😎 इमोजि को मतलब आज मैले पत्ता लगाए, मोतिबिन्दु को अपरेसन गरेको मानिस रछ


मेरो भुँडी ६ महिनाकि गर्भवती महिलाको जत्रै छ😂 अनि तपाइको नि?😋


करोडौमा एक भन्छन नि, त्यो मान्छे मै हुम ....😂😋 चिन्नु भयो?😜😜



फोटो हाल्दा इडिट गरेर राम्रो बनाएर हाल्ने गर 😂 कतै छ्यास्स देख्दा यसो सानले भन्न पाइयोस न मेरो ex हो भनेर 😋


हामी नेपाली झट्टै कसैलाई नि बिश्वास गर्दैनौ, सुतिराको मान्छेलाई नि कोट्याउदै सोद्छौ-" ओइ सुतिराको हो " भनेर

धन्न जाँड रौसी खाने साथीहरु छन र बेला बेलामा सितन चाख्न पाईया छ😉


पैसाले त किताब किन्न पाईने हो ज्ञान पाउनको लागि त मेरो Comment पढ्न पर्छ



कुरा काट्नेले जसरी नि कुरा काट्छन,चाहे तपाई रक्सी खाएर क्लबमा नाच्नुस् या पंन्चामृत खाएर भजनमा 😐️😐️


केटाहरुको दिन खराब गर्न केही गर्नुपर्दैन बस ‘ दाइ ‘ भन्दिए पुग्छ


मासु खान्न भन्नेले मुटु खाइसकी, तिमीबीना बाँच्दिन भन्नेले छोरो पाइसकी



मान्छेको सोचाई राम्रो हुनुपर्छ किनकी थोप्डा त यो comment पढ्नेको पनि गतिलो छैन!



जमाना फेरियो भन्दैमा “सुकुटि” सङ चिया र रक्सी सङ “बिस्कुट” खान त भएन नि ।


केटिहरुको शरिरमा रगत भन्दा बढि पानीपुरिको झोल होला है


नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो ,आँखा चिम्लिदैमा रात कहाँ पर्छ र?



चियापति नभएको चिया र बिश्वास नभएको माया दुबै फिक्का हुन्छन्


मान्छे आफ्नो गल्तिमा न्यायाधिस र अरुको गल्तिमा वकिल बन्न खोज्छन् |



चिया बिस्कुट खादा एउटा कुरा सिकिन्छ, कसैमा धेरै डुब्नु भनेको टुट्नु हो ।



केटिहरुको शरिरमा रगत भन्दा बढि पानीपुरिको झोल होला है😂भन्देको, Block ठोकिछे, न्याय चहियो😍



फोटो इडिट गरेर हाल्ने गर 😂 कतै छ्यास्स देख्दा, सानले भन्न पाइयोस न मेरो ex हो भनेर 😋



साथीको लाइभमा गाको,SLC गरेर आउनुस रे, PHD गरेको मान्छे SLC गर्दिन भनेर तपाइको live मा आको


सप्पै लाइ फलो गर्या छु, ब्याक दिनु भएन भने मामु लाइ भन्दिन्छु म त


Unfollow गरेर नबोल्दैमा बिर्सिन सकिन्छ भन्ने त भ्रम मात्रै हो ,आँखा चिम्लिदैमा रात कहाँ पर्छ र?


एड्रिनले ९३ औं जन्मदिनको अवसरमा चौथो विवाह गरेछन, हाम्रो तिर त चौथो पिण्ड बजाउछन 🤪


पुस्कल शर्माको कन्सर्टमा रोएको मान्छे भाइरल भैसक्यो, अब त हामि नि रॊइदिनि हो


कसैलाई नि बिश्वास गर्दैनौ, सुतिराको मान्छेलाई नि कोट्याउदै सोद्छौ-" ओइ सुतिराको हो "


सुतेको बेला खुट्टा नतातिएमा जुत्ता लाएर सुत्नु होला , तातो हुन्छ । धन्यवाद ❤️


नेपालमा 4 जना मान्छे मात्र सोझो छ, २ जना कोरिया भनेर बिराटनगर पुग्ने, अर्को तपाईं
अनि एउटा म 😊



माया त्यो होइन जस्ले मान्छेलाई पागल बनाइदियोस्, माँया त त्यो हो जस्ले पांगललाई मान्छे बनाओस्🥰

🧡साचो माया पनि भुतको कहाँनी जस्तै हुन्छ, कुरा त सबैले गछर्न देखाउन कसैले सक्दैन !!💝





No comments:

Post a Comment