Thursday, November 17, 2016

दूरसञ्चार सेवा प्रदायक अग्रणी संस्था नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका सबै सेवा शुक्रबार बेलुकादेखि शनिबारसम्म अवरुद्ध हुनसक्ने

दूरसञ्चार सेवा प्रदायक अग्रणी संस्था नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका सबै सेवा शुक्रबार बेलुकादेखि शनिबारसम्म अवरुद्ध हुनसक्ने जनाइएको छ ।
जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिन लागिएकाले सेवाहरु अवरुद्ध हुन सक्ने टेलिकमले सार्वजनिक सूचना जारी गरिदिएको जानकारीमा उल्लेख गरिएको छ ।
टेलिकमका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा, एसएमएस , वाइम्याक्स सेवा तथा रिचार्ज सेवाहरु अवरुद्ध हुन सक्ने टेलिकमको भनाइ छ । शनिबार कम्पनीका सबै ग्राहक केन्द्रहरु तथा विल भुक्तानीलगायतका कार्यहरु समेत बन्द हुने टेलिकमको भनाइ छ । 
words from: medianp.com 

No comments:

Post a Comment