Thursday, March 30, 2017

बेरोजगारी बन्न कसैलाई नपरोस, बृदा भत्ता, बेरोजगारी भत्ता केहि पनि चाहिंदैन।

रोजगारी दिने सोच गरम नेता हजुर  !!
बृदा भत्ता, बेरोजगारी भत्ता होइन !!
हामि यूवा लाई रोजगारी चाहिएको छ।
बेरोजगारी भत्ता लेराएर के हामी यूवा लाइ बेरोजगार नै बनाइ राख्ने हो ??
खाडी मुलुक नै श्रम बेच्न पठाउने दिर्घकालिन रणनीति हो ??
हामि यूवा बेरोजगारी बन्न कसैलाई नपरोस,
बृदा भत्ता, बेरोजगारी भत्ता केहि पनि चाहिंदैन। लु जा !!
 #दिर्घकालिन_सोच
सहमत हुने साथी हरु ले सेयर गरौ !!

No comments:

Post a Comment