Thursday, April 13, 2017

मेरो पालो "नयाँ वर्ष २०७४ को सुभकामना" भनेर लेखेर पठाउनु पर्थो नि भन्दिए !!

जनावरी १ तारिख का दिन Happy New Year 2017 भनेर पठाएको,
 मेरो नया वर्ष त बैसाख १ गते हो,
तेइबेला नयाँ वर्ष को सुभकामना दिम्ला भन्ने साथि ले आज एस्तो म्यासेज लेखेर पठाए छन्
 "Happy New Year 2074 !!"
मेरो पालो "नयाँ वर्ष २०७४ को सुभकामना" भनेर लेखेर पठाउनु पर्थो नि भन्दिए।
 लु जा !!


No comments:

Post a Comment