डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने भविष्यवाणी गरेका एक व्यक्तिले आगामी मे महिनामा तेस्रो विश्व युद्ध हुने भविष्यवाणी गरेका छन्। यो समाचार यतिबेला अन्तर्राष्ट्रिय संचारमाध्यममा चर्चाको विषय भएको छ। क्लेयरवायन्ट होरोसिओ विमग्यास नामका व्यक्तिले आगामी मे महिनाको १३ तारिकका दिन तेस्रो विश्वयुद्ध सुरु हुने दाबी गरेका हुन्।
यतिबेला रुस, अमेरिका तथा सिरियाबीचको तनाव उत्कर्षमा पुगेको छ। विलग्यासले २०१५ मा ट्रम्प अमेरिकी राष्ट्रपति बन्ने भविष्यवाणी गरेका थिए। उनले ट्रम्पकै कारण तेस्रो विश्वयुद्ध हुने दाबीसमेत गरेका छन्।
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार विलग्यासका अनुसार विश्वका शक्तिशाली भनिएका मुलुकले सिरियमाथि आक्रमण गर्नेछन्। त्यही कारण रुस, अमेरिका, उत्तर कोरिया र चीनबीच संघर्ष सुरु हुनेछ। विलिग्यासले नास्त्रेदमसको भविष्यवाणीको पनि समर्थन गरेका छन्।
नास्त्रेदमसले एकैपटक धेरै शक्तिशाली मुलुकबीच मतभेद बढ्ने र हजारौंको संख्यामा मानिसहरुको मृत्यु हुने दाबी गरेका थिए। विलियग्यासले सिरियाका राष्ट्रपति असदको मृत्यु बम विष्फोटमा परी हुने दाबी गरेका छन्।
Source: DC Nepal

No comments:
Post a Comment