Friday, April 28, 2017

सेढाईहरु:

सेढाईहरु:
अघि कालमा शाण्डिल्य गोत्रीय पन्तहरू बुझनु अंगिरस गोत्रीय परिवारका पन्त र सेढाईहरुमा नाता सम्वन्ध थिए। नेपाल राज्य एकीकरण ताका पुरेत्याइँ र सेनाका रूपमा हिँडे बापत जोशि सेढाइले सम्मान बिर्ता दान रागिनाशमा लिए ।।
औलोको डर जागिर रौत आदि प्राप्त गरेका धेरै प्रमाण प्राप्त छन् लेख टिपोटमा शिखर चितिमा गए । ब्रिटिश भारत बर्मा इतिहासका पुजारी ज्योतीष पूर्ण पल्टनिय पदमा बफादार सेनाका रूपमा सेढाई रहे ।।।।
कुमाउ गढवाल र डोया राजय विस्तारमा धर्मको रक्षामा मुसलमानवाट जोगिन र जनै बचाउन सबै कुमाई भागि रहे । कुमाईहरुको वंशको उद्गम स्थल आदि पूर्खा रहेको रुसमा भोल्गा डन र डेन्युब नदीको मैदानलाई मानिए ।।
उही रुसको दक्षिण भागबाट युरोपको ककेसस पर्वत माला क्यास्पियन सागरको पश्चिमी ब्ल्याक सागरबाट धपाईए । पछि इरान हुँदै भारतका पन्जाब कन्नौज र कुमाउँबाट नेपालको झुला घाट तरी महाकालि हुदै भित्रिए ।।।।
खोज्नु त कति कुमाईहरू भारत नेपाल इराक साउदी अरेबिया हुँदै इजराइलसम्म पनि फैलिएका भेटिए । सेढाई गौलि चिलुवाल पंन्त पाण्डे खनिया आदि कुमाई सबै पाँच हजार वर्ष यतादेखि अस्तित्वका जनिए ।।
छोरी चेली लेन देन सामाजीक कार्यमा आर्यावर्त कुमाउ क्षेत्रका ब्रम्हाणहरूनै मूलतः कुमाई हुन् भनिए । ओलि उप्रेती प्रसाई अरु कुमाईहरू राजनीतिक अस्थिरतामा भारतीय भूमिबाट धर्मको रक्षा गर्न नेपाल प्रवेशले बाचिरहे ।
किर्ति कटु सिप अनुभव लिपि पढाई सिकाउद ा। रोई मर्छन विज्ञान विकट ज्ञान त्यो झुकाउदा ।।घायल शिर,चुरा पोते गोलि मनको छोडिदा । टुङ्गाई कटुवोलि धर्ति भेषभुसाले चेलि सजिदा ।।२।। कसि पटुका भोकमा गरिवी ,कन्दमूल भ्रमण । जडीबुटी चपाई गाउघरमा धर्ने शिरमा चन्दन ।। धर्ति र भेषभुसाले सजिने नेपाली गर्छन् कर्मण । वैर सामु झुक्दैन शिर छाति यि पोटिला नारी पुरुष र नव यौवना ।।३।। रुदीनन् आमा यस धरतीमा सुरक्षेत्र का खर्क सजाई अति । काखि च्यापि एकता ,विष बमनलाई फुलाउछ जडिबुटि ।। द्धार उनै इशको बक्ष्यस्थल हरितकण च्यातिएका कति । रगत पसिना किर्ति नाटक बनि बर्षा रुवाउछ अति ।।४।। जानी सकल प्रमाद कृषिमा चन्द्र चादनि अति । मिटाई थकाई प्रगकिो प्रमाद समेटछ यो सेढाई जाती ।।

No comments:

Post a Comment