Sunday, April 30, 2017

ठिक ठाउ मा ठिक मान्छे हुनुपर्छ।

मेरो बुझाइ गलत पनि हुन सक्छ !!
जो जेस मा पोख्त छ, उसलाई तेस्मै काम गर्न दिनु पर्छ।

1. डाक्टर, जसले अनबरत रुप मा बिरामी लाइ उपचार गरिरहेको हुन्छ, के उसले राम्रो काम गर्यो भनेर नेता बनाइदिने ??

2. कुलमान जसले समीकरण मिलाएर, भएका स्रोत र साधन लाइ उच्चतम प्रयोग गरि लोद्सेदिंग हटाए , के उसलाई नेता बनाइदिने ??

3. जसले राम्रो कलाकारिता गर्छ, नेपालि लोक सस्कृति लाइ जगेर्ना गर्छ, उसलाई पनि नेता बनाइदिने ??

4. जो पत्रकार, जसले यो समाज मा एना को रुप मा काम गर्छ, राम्रो पत्रकारिता गर्यो भनेर नेता बनाइदिने ??

5. जो एउटा एञ्जिनियेर, जसले राम्रो काम गर्छ , बिकास को खाका कोर्न मा मदत गर्न सक्छ, के उसलाई नेता बनाइदिने ??

6. जो एउटा हास्य कलाकार, दर्सक लाइ पिडा भुलाएर सकारात्मक परिवोर्तन को लागि हास्य कला मार्फत जागरुक गराउछ, के उसलाई पनि नेता बनाइदिने ??

7. जो एउटा सिछेक, जसले बालबालिका को भबिस्य हात मा बोकेको हुन्छ, राम्रो पढायो भनेर नेता बनाइदिने ?

8. जसको डन, तस्कर  र प्रसासन संग राम्रो सांठ गांठ छ, के उसलाई पावोर छ भन्दै मा नेता बनाइदिने ??

मेरो कुरा येति मात्र हो कि, ठिक ठाउ मा ठिक मान्छे हुनुपर्छ।

No comments:

Post a Comment