प्रिय भुकम्प, जन्मदिन को धेरै धेरै सुभकामना !!
तिमि जन्मेको पनि अस्ति जस्तो लाग्थ्यो, कति छिटो २ वर्ष पुगिसकेछ। तिमि जन्मिदा झरेका आँसु अझै रोकिएको छैन। तिम्रा नाम मा धेरै ले मोज गरे, धेरै ले रमाइलो गरे , कमाइ खाने भाँडो बनाए तर मेरो मन मा अझै खुसि छाएको छैन, घर को धुरी जस्ताको तेस्तै छ। म कहिलै बिर्सन सक्दिन त्यो छेंड, जुन दिन तिमि जन्मिदा सारा लाइ रुआयेर हजारौ संगै लिगेर गएका थियेउ। तिमि जन्मे देखि धेरै सरकार परिवोर्तन भयो तर कसैले माखो मरेनन। न त त्यो दुखेको घाउ मा मलम लगाउन नै पाइयो।
उही तिम्रो पिडित

No comments:
Post a Comment