बृद भत्ता नेपाल सरकार ले दिएको हो कि, एमाले ले ??
झुट बोल्ने लाइ कारबाही गर्नु पर्यो सरकार !!
अरु ले जित्यो भने भत्ता नै दिदैन भन्ने आसय ले पर्चार प्रसार गर्न त भएन नि,
कि अरुको सरकार भाको बेला मा बृदा भत्ता कटौती गर्यो, मैले सुनेको छैन।

No comments:
Post a Comment