( काँग्रेस हुँ भन्ने तर भोट अन्तै हाल्नेको लागि यो गित )
थाहा पाइयो हेरेर आखामा
छुरा हान्यो बसेर काखामा ।
खुरापातीले ...........
रुख भनेर अन्तै भोट हालेछ अन्तरघातीले ।।
भेट हुँदा दुरुस्तै बन्नि ले
धोका दियो आफ्नै हो भन्नी ले ।
खुरापातीले ..........
रुख भनेर अन्तै भोट हालेछ अन्तरघातीले ।।
थाहा पाइयो मत पत्र गनेर
छुरा हान्यो भोट अन्तै हानेर ।
खुरापातीले ...........
रुख भनेर अन्तै भोट हालेछ अन्तरघातीले ।।
भेट हुँदा लरक्क पार्नी ले
धोका दियो हाम्रै हो भन्नीले
खुरापातीले ..........
रुख भनेर अन्तै भोट हालेछ अन्तरघातीले ।।
हाल्छु-हाल्छु भन्थ्यो भोट हाल भन्दा त
रुखमा भोट हाले जस्तो लागेन मतपत्र गन्दा त
खुरापाती ले ..........
रुख भनेर अन्तै भोट हालेछ अन्तरघातीले ।।
नेपाली काँग्रेस
जय नेपाल ।
No comments:
Post a Comment