Saturday, July 15, 2017

उनको प्रश्न मेरो जवाफ
उनि मेरी आफ्नै उनि हो उनैले सोधिन
मधिरा त पिउनु हुन्न नि ?


ओहो ,मैले रिसाए झै गरी उत्तर दिए
तिम्रो रुप ले नै नाशा लाई सक्यो
तिम्रो माया ले नै मुटु खाइ सक्यो
अनि कुन नाशा किन खानु


उन्ले फेरी सोधिन्,अनी चुरोत नि ?

ओहो उन्को सङ्का अझै रहेछ
ठिकै छ माया गर्ने को शङ्का नि सहनै पर्‍यो
मैले फताफत भनी हाले
मुटु मा बसेको तिम्रो तस्वीर मा किन धुवा लौनु ,
छाती मा लुकेको माया लाइ किन निसासिने बनाउनु ,

उन्को लामो हाँसो छुत्यो,
एही हाँसो बिच्मा अर्को प्रश्न गरिन ,
अनि तपाईं घुम्न जाने रे ?

उनिमै रन्दै गरेको म अनि घुम्न जाने प्रश्न
मैले रिसएझै गरी जवाफ दिए
तिमी नै मेरो नगरकोट,तिमी नै पोखरा
तिमी नै मेरो जीवन को घाम्,तिमी नै चार धाम
अनि तिमी लाई छोडेर भन प्रिय म कहाँ जाउ

एकछिन मौनता छायो,फेरी मौनता टोड्दै अर्को प्रश्न
नाएक्,गायक के बन्ने  सोच छ?

भाभुक बन्दै मैले जवाफ दिए
आरे तिमी सँग जीवन्त बनेको छु, नक्कली अभिनय  को सँग गर्नु
मेरो मुटु को धद्कन आँफै सुनन म गायक नै किन बन्नु

एकछिन रोकिएको हासो फेरी लम्बियो
फेरी अर्को प्रश्न गरिन
मोटर किन्ने सोख होलनी?

मैले फटा फट भनि हाले
तिम्रो माया पंखा बनेर मलाई उडाउदै छ
सोतन्त्र पछी झै आकाशमा डुलाउडै छ अनि
उड्न छोडेर गूड्नु र? मैले प्रति प्रस्न गरें


उनि मौन रहिन्, 
मैले जवाफ भेटिहाले
उन्को प्रश्न सकिए छ क्यर तर मेरा चाँही केही बाकी थिए
तेसैले उनलाई अङगालो हाले अनि अनि मेरा प्रश्न भाट्याउन थाले !!


Copied  from Facebook !!

No comments:

Post a Comment