Saturday, July 22, 2017

पशुपति सर्मा को मिलाइदिनुस ठ्याक्कै पिता, मिलाइदिनुस ठ्याक्कै !!

भबिस्य हेर्न सबै जान्छन माता सित ,
धेरै लाइ थाहा भयेनाकी एता भए पिता ,
रौसि चुरोट छुँदै छुन्न, माछा मासु खान्न ,
यो पिता ले भन्या कुरा एउटा मिस्टेक जान्न।
.......... हे बालक र बालिके, आमा र बाउ
भबिस्य बाणि जान्न मन भए मेरो मा आउ सबै मेरो मा आउ,
मेरो मा आउ सबै मेरो मा आउ

No comments:

Post a Comment