Saturday, July 22, 2017

थाहा छैन किन गर्छन घमण्ड ??? सक्दो सेयर गरौ !!

थाहा छैन किन गर्छन घमण्ड मान्छेहरु यार !
शमशान को माटोलाई हात मा लिएर सोचिरहेको
छु ...
मान्छेको मरेपछी उसको घमण्ड कहाँ जान्छ
डाक्टर बन्नु सरल छ
इन्जिनियर बन्नु सरल छ ,
प्रोफेसर बन्नु सरल छ
तर सरल बन्न धेरै कठिन छ भनेर गुरु जि ले भन्नुहुन्थ्यो
हो रहेछ ।
पहिचान कहाँ थाहा पाइन्छ ,?
मान्छेको औकात
आजभोली कपडा , गाडी र घर ले तय गर्दछ ,
हावाले भरीएको बेलुन र घमण्डले भरीएको मान्छे
उस्तै हुन जसलाइ फुटाउदैन , एकदिन आफै फुट्छ ,
बस्नको लागि सबैभन्दा राम्रो ठाउँ मध्ये एउटा
ठाउँ आफ्नो औकात पनि हो ,
त्यसैले घमण्ड नगर यो भौतिक शरीर र सम्पत्ति को ,
हे ! मान्छेहरु , तिम्रो पनि खाक हुन्छ , मेरो पनि
खाक हुन्छ ...
छाला राम्रो भएर के गर्नु चाला राम्रो हुनुपर्छ ,
मान्छे त सम्पत्तिको मालिक होइन रक्षक मात्र
फेरि के को घमण्ड ,?"
सुन्दरता हमेशा को हमेशा सुन्दर हुदैन , #व्यवहार -
विचार हमेशा सुन्दर को सुन्दर हुन्छ फेरि के को
घमण्ड ..?
अन्लाइक्लि हिरो को फेसबुक पेज बाट साभार 

No comments:

Post a Comment