Friday, September 1, 2017

तपाई हाम्रा सान निसान र हामि सबैका आस प्रताप दास लाइ भोट गरौ !!

निसान भट्टराई र प्रताप दास लाइ हालेको भोट खेर जाँदैन, निसान का लागि  ०७ र प्रताप को लागि  १०  टाइप गर्नुस र ३५२२५ मा म्यासेज सेन्ड गर्नुस !!

तपाइलाइ मन पर्छ तर भोट गर्नु भएको छैन भने, एसको कुनै अर्थ हुदैन।  अहिलेनै सक्दो म्यासेज गर्नुस र निसान र प्रताप दुवै लाइ टप ३ मा लैजाम।

अहिले तपाइले भोट गर्नु भएन भने आज बेलुका पछुताउदै धुरु धुरु रुनु पर्छ तपाई हाम्रा सान निसान होस् वा हामि सबैका आस प्रताप दास को साथमा।  नाअत्तिनुस, केहि बिग्रेको छैन।  अहिले नै म्यासेज बक्स मा जानुस र निसान का लागि  ०७ र प्रताप को लागि  १०  टाइप गर्नुस र ३५२२५ मा म्यासेज सेन्ड गरिहाल्नु !!
नोट: आज दिउसो १२ बजे सम्म मा म्यासेज गरिसक्नु पर्नेछ।

No comments:

Post a Comment