Saturday, October 28, 2017

धादिङ बस दुर्घटना २०७४/७/११

जति पनि ठुला सबारी दुर्घटना हुन्छन, प्राय सबै धादिङ्ग मै भैरहेको छ। बिगत केहि वर्ष देखि हरेक वर्ष जस्तो येस्तै सबारी दुर्घटना भैरहेको छ। अब देखि एस्तो खबर सुन्न नि नपरोस। 

 मृत आत्मा प्रति हार्दिक स्रदान्जली, सोक सन्तप्त परिवार मा समबेदना, घाइते प्रति सिघ्र स्वास्थ लाभ को कामना।


धादिङ बस दुर्घटना २०७४/७/११ मा सनाखत भएका मृतकहरुको बिवरण

1.जि सिराहा गोलबजार ८ बस्ने वर्ष ५० को राज कपुर यादब
2.जि सप्तरी बोधेबर्साईन १ बस्ने वर्ष १५ को चन्द्र रेखा प्रमाणी
3.ऐ ऐ राजबिराज न पा १६ बस्ने वर्ष ७४ को चन्द्रावती झा
4.ऐ ऐ तिलाठि कोईलारी गा पा १ बस्ने वर्ष ३३ को मन्जित कुमार झा
5.ऐ देउरिया भरुवा न पा १८ बस्ने वर्ष १८ को नरेश मुखिया(सह-चालक)
6.ऐ ऐ नरैया बस्ने वर्ष ३ को शुसान्त चौधरी
7.ऐ ऐ नरैया बस्ने वर्ष २४ रामानन्द यादब
8.भारत बिहार बस्ने वर्ष २९ की ममता देबि ठाकुर
9.जि सप्तरी बोधेबर्साईन २ बस्ने वर्ष ६ को आदित्य यादब
10.ऐ ऐ तिलाठि गा पा ३ बस्ने वर्ष ३८ को संजित कुमार झा
11.ऐ ऐ नरैया बस्ने वर्ष २६ की पार्बती चौधरी
12.ऐ ऐ तिलाठि ३ बस्ने वर्ष ३५ की सम्मि कुमारी झा
13.ऐ ऐ बोधेबर्साईन ३ बस्ने वर्ष १५ की चन्द्र लेखा प्रमाणी
१४. ऐ.ऐ.माहादेवा ९ बस्ने बर्ष २७ को प्रमोद ईसार
१५. ऐ.ऐ.कृष्णसरोवन ४ बस्ने बर्ष २९ को सुधिर कुमार यादब
१६ भारत बिहार मधुवनि बस्ने बर्ष १२ को मनिष ठाकुर
१७ जि सिराह नराह गा. पा.१० बस्ने बर्ष ३० को उदय मण्डल
१८ जि.सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष २५ कि आशीकि कुमारी यादव
१९ ऐ.ऐ.कृष्णसरोवन ४ बस्ने बर्ष ५ कि समिक्षा यादव
२० जि.सिराह लहान न.पा.६ बस्ने बर्ष ३७ कि प्रभा चौधरी
२१ जि.सप्तरी राजबिराज न.पा. १३ बस्ने बर्ष ३० को रिषी आनन्द देव
२२ ऐ.ऐ. १४ बस्ने बर्ष २० को आदित्य झा
२३ ऐ.ऐ.बोधेबरसाईन २ बस्ने बर्ष १३ कि समिक्षा कुमारी यादब
२४ ऐ.ऐ. सम्भुनाथ न.पा. बस्ने बर्ष ५को सुदिप चौधरी
२५ ऐ.ऐ.बोधेबरसाईन ३ बस्ने बर्ष ९ कि चित्र रेखा बरमाणी
२६ ऐ.ऐ. बोधेबरसाईन ३ बस्ने बर्ष १ कि मानवी यादव
२७ जि. सप्तरी बोधेबरसाईन २ बस्ने बर्ष ३५ को सुरेन्द्र चौधरी
२८ ऐ.ऐ.३ बस्ने बर्ष ११ कि चित्र रेखा प्रमाणी
२९ ऐ.ऐ.२ बस्ने बर्ष ६ को पसुपती चौधरी
नोटः- बाँकी २ जनाको सनाखत हुन बाँकी जम्मा मृतक संख्या ३१ जना
सनाखत भएका - पुरुष-११,महिला ८-,बालक-५,बालिका-५ जम्मा -२९ जना




No comments:

Post a Comment