Thursday, August 30, 2018

नेपाल नगरपालिका संघ को केन्द्रिय महासचिवमा भीम प्रसाद ढुंगाना !!



नेपाली काॅग्रेस धादिङका नेता तथा निलकण्ठ नगरपालिका का प्रमुख आदरणीय  भीम प्रसाद ढुंगाना 'नेपाल नगरपालिका संघ' को केन्द्रिय महासचिवमा निर्बिरोध निर्वाचित हुनु भएकोमा हार्दिक बधाई तथा  सफल कार्यकालको कामना !!
जय नेपाल ।।

No comments:

Post a Comment