Wednesday, October 10, 2018

दशैँ को सुभकामना !!

आजै देखि सुरु महान चाड दशैँ को सम्पूर्ण मा सुभकामना !!

धेरै समय अगाडि देखि मोबाइल, फेसबुक लगाएत सामाजिक संजाल मा सुभकामना दिनु हुने सम्पूर्ण मा बडा दशैं को हार्दिक मंगलमय सुभकामना !! दुर्गा ले हामि सबै को कल्याण गरुन !! सबै को दशैँ हर्सो उल्लास का साथ् बितोस।  हत्यारा, बलात्कारी, भरस्टचारि, कालोबजारी, देस बिखन्डन कारी लाइ समेत देबी दुर्गा ले हेर्नेछिन !! ताकि यो दशैं पछि सदा सदा को लागि नदेख्ने गरि !!



No comments:

Post a Comment