Tuesday, February 19, 2019

ट्याक्सी ब्याबसायी को पिडा !!

आज बाजार मा हिन्दै गर्दा ट्याक्सी को पछाडी पटि लेखिएको कुरा ले सारै मन छोयो !!  ट्याक्सी को पछाडी पटि एस्तो लेखिएको थियो,

"बिदेस मा पसिना बगाएर आफ्नै देस मा स्वरोजगार बन्न को लागि ट्याक्सी किने, सरकार ले मलाइ बाध्य बनायो फेरि खाडी !!"

अर्को नया ट्याक्सी मा लेखिएको थियो,
"मैले ट्याक्सी किन्दा चै २०७५ को मूल्य मा किन्नु पर्ने, सेवा चै २०६९ साल को मूल्य मा ?? यो कस्तो न्याय हो सरकार ??"

No comments:

Post a Comment