Wednesday, August 14, 2019

टेलिकम लाइ चाइ कसैलाई सोध्न नपर्ने, पूर्व जानकारी पनि नदिने !! हामीले पैसो तिरिसकेपछि रियल टाइम मै सुचारु हुनु पर्ने टेलिफोन सेवा सुचारु गर्न लाइ चै १० ठाउमा फोन गर्नु पर्ने ??

अचानक ल्याण्ड लाइन काटियो, श्रावन अझै ३ दिन बाँकी छ।
इ सेवा बाट पैसो तिरियो तर चलेन,
इ सेवा बाट पेमेन्ट सक्सेस भैसक्यो,
१४९८ मा फोन गरियो १९८ मा कम्प्लेन गर्नु,
भएन भने १९७ मा कल गर्नु अनि सम्बिन्धित टेलिकम अफिस को नम्बर माग्नु अनि कुरा गर्नु भनियो,
१९८ मा कम्प्लेन त गरियो तर केहि भएन,
१९७ मा फोन गरियो र सम्बिन्धित टेलिकम अफिस को नम्बर मागियो,
फोन नम्बर त मागियो तर फोन उठ्दैन।
३ दिन अगाबै लाइन काट्न टेलिकम लाइ चाइ कसैलाई सोध्न नपर्ने, पूर्व जानकारी पनि नदिने !!
हामीले पैसो तिरिसकेपछि रियल टाइम मै सुचारु हुनु पर्ने टेलिफोन सेवा सुचारु गर्न लाइ चै १० ठाउमा फोन गर्नु पर्ने ??
अनि NCELL ले चाइ कर तिरेन नाफा धेरै कमायो भनेर रोइलो गरेर हुन्छ ??
म त भन्छु, NCELL को ल्याण्ड लाइन पनि आउनु पर्छ।


No comments:

Post a Comment