धन्यबाद !!
हिजो मेरो जन्म दिनमा प्रत्यक्ष भेटेर, फोनमा, म्यासेजमा, विभिन्न सामाजिक संजालमा सम्झिएर जन्मदिनलाइ विशेष बनाइदिनुहुने तपाइँ सम्पूर्ण आफन्त, इस्टमित्र, साथी सहकर्मी हरुमा नमन !! जस्ले मन मनै देखि सम्झनु भयो, ब्यक्त गर्न भ्याउन भएन येहाहरु सप्पैलाई पनि बिसेस धन्यबाद !! सर्प्राइज गिफ्ट र पार्टी दिने सप्पै लाई हृदय देखि धन्यबाद !!
No comments:
Post a Comment