Wednesday, June 14, 2017

यो दिन बिग्रेको बेला के के हुन्छ हुन्छ !!

हैट !!
यो दिन बिग्रेको बेला के के हुन्छ हुन्छ !!
रिचार्ज कार्ड कोट्याउदा नम्बर उडछ,
यात्रामा हिडेको बसको टायर पन्चट हुन्छ
ब्याङ्क ब्यालेन्स निल भाको बेला घर भेटि को महिना मोर्छ
अर्जेन्ट मा फोन गर्दा ब्यालेन्स सकिन्छ
बल्ल बल्ल रिचार्ज गर्यो चार्ज सकिन्छ
हतारमा बाइक पन्चर हुन्छ
तरकारी किन्ने पैसा ट्राफिक ले खाइदिञ्छ (200)
नुहाउद नुहाउदै घर पेटी ले धारा बन्द गर्दिन्छ
छिटो छिटो खाना बसाल्यो पानि हाल्नै बिर्सिन्छ
तरकारी बसायो तेल सकिन्छ
आइरन जोड्यो, कुलमान दाजु हिड्नु हुन्छ
ब्रस गर्न लाग्यो मन्जन सकिन्छ
भोक लागेको बेला छिटो छिटो खायो, जिब्रो खुइलिञ्छ
पाहुना आएको बेला ग्यास सकिन्छ

!!



No comments:

Post a Comment