लास्ट सिट वाली !!
कुरा हिजो अर्थात, ४ जुन २०१७ का दिन को हो, हामि अर्थात म अनि एकजना साथि जो म संगै धादिङ्ग बाट काठमान्डू को यात्रा मा सामेल थियो। घुम्ती घुम्ती को बाटो, बीच मा खल्ट्याङ्ग खुल्टुंग अनि उभिएर गरिएको यात्रा !! तपाइँ अनुमान लगाउनुस यात्रा कस्तो भयो होला ?? साएद नराम्रो भन्ने उत्तर पाउछु। हो ठिक अनुमान लगाउनु भयो। तर यो साएद गजुरी तिर सम्म को यात्रा मा मात्र सिमित भयो।
हामीलाई मलेखु बाट अन्तिम २ वोटा सिट मिल्यो। जसमा म, अर्को २ जना साथि , १ जना बुडी मान्छे अनि एकजना बच्चा बोकेकी आइमाई अटायिएको थियो। साएद त्यो गजुरी तिर बाट हुनु पर्छ गाडी घ्याच रोकियो। एक जना केटि चडी र ढोका नजिकै बसी। बस का सहचालक भन्दै थियो पछाडी जानुस। येसो मन मनै सोचे ठिकै भन्यो खलासी ले र आफ्नो सिट तिर हेरे। जसमा २ जना साथि मात्र थिए। मन मा खुल्दुली बढ्दै गको थियो, कता पट्टि बस्छिन भनेर। अन्तमा दाया पट्टि को झ्याल को सिट मा बसी कुना पट्टि । साथी हरु जिस्किदै थिए। र उनि सुनेर पनि नसुने गरे जसरि बसिराकी थि। साएद लाग्या थियो होला उनलाई पनि मलाई नै जिस्काए का होलान भनेर, किनकि उनि बुज्ने भैसकेको थि। तेस्तै बैरेनी मा पनि रोकियो अनि एकजना निलो कुर्ता सुरवाल लगाएकी मनगोलियेन फेस को एक जना अर्को केटि चढी। अनि मलाई सिट खोइ ??, सोधी सहचालक लाइ। मेरो मन मनै उत्तर आइसकेको थियो, लास्ट सिट मा गल्छी पछि खालि हुन्छ भनेर। र सहचालक ले नि तेस्तै ठ्याकै भन्दिए मन कै कुरो बुझे जसरि। गल्छी आइपुग्ने बेला मा न आइपुग्दै लास्ट सिट मा आएर बसी मेरो छेउ मै, दाँया पट्टि। रातो गाला, स्याउ जस्तै भए भर को क्रिम पाउडर दलेर आएकी रैछ, नजिकै आएपछि ह्वास्सै आइ हाल्यो। एक छिन त चुपो लगेर बसे। तर मेरो बानि नै थियो नबोली कन बस्ने नसक्ने। सोधी हाले, के तपाई नि काठमान्डू नै पुग्ने हो ? येस्तै मा उत्तर आयो हो। कुरा अगाडी बढ्न थाल्यो, जिस्किंदै रमाइलो गफ मा गफिंदै काठमान्डू आइयो। एतिबेला सम्म यी दुवै केटि हरु को बारेमा धेरै कुरा थाहा भैसकेको थियो तर नाम चै कसैको नि मैले याद गरेर सुनिन। तर येति चै याद थियो मेरो फेसबुक मा नाम ............... यो छ, खोलेर पनि देखाई हालेको निलो कुर्ता वाली ले। अर्की कुना पट्टि बसेको थि जो माछापोखरी छेउ छाउ बस्दि रैछे र ऐले ११ मा पढ्दै रैछे। दाजु संगै बस्छु पनि भन्न भ्याई। नागरिकता समेत बनाउन न भ्याएकी उनि एमाले समर्थक हो भनि। राजनीतिक कुरा हुने बित्तिकै मैले अर्की लाइ पनि सोधी हाले तपाई नि ? उसको उत्तर कुनै पनि होइन। मैले गफ दि हाले, अर्को पल्ट कांग्रेस लाइ भोट हाल्नु। अलिकति ब्रिफ पनि गरे। अर्की निलो कुर्ता वाली चाहबिल तिर बस्दि रैछे, हेर्दा तामांग जस्तो देखिए पनि साच्चै अधिकारि रैछिन। बि बि एस ४ बर्से पढ्दै रैछिन एड मार्क तिर। धेरै लामो जिस्किने गफ भयो, रमाइलो। बाटो काटेको पत्तै भएन, १ बजे चढेको गाडी ७ बजे कलंकी आइपुग्दा पनि। संगै टासिएर बस्दा एस्तो गर्मि भाको थियो कि, उसै त लास्ट सिट, चर्को गर्मि, त्या माथि उसको त्यो तातो ज्यान। जुन गाडी को अगाडी को गेर बक्स को भाग ताते जसरि तातेको थियो। सहेर बसियो, या भनौ गर्मि मजै ले खाइयो। कलंकी झर्ने बेला सम्म जिस्किनै राखेको थियो यो मन। कुना पट्टि वाली संग खासै धेरै कुरा त हुन पाएन तर बोलचाल चै भयो अलि अलि, टिउब लाइट जसरि बेला बेला मा झिपी झिपी, फेरी चहकिलो। झर्ने बेला मा अर्को साथी ले त बाई समेत भन्यो तर मैले केहि नबोली कन निस्किए बस बाट।जे होस्, यात्रा रमाइलो भयो, जाम भएको पनि थाहा भएन, गर्मि पनि खासै भएन भन्नु पर्यो, बोरिंग पनि भएन, गाडी को गित पनि सुन्नु परेन, किन कि अर्को साथि ले बीच बीच मा गुनगुनाई रहेको थियो, घर पुग्ने बित्तिकै फेसबुक मा हेरेको पाई हाले, तर अझ सम्म फेसबुक फ्रेन्ड हुन सकेको चै छैन भन्नु हुन्छ उहा !!!
माथिका सबै पात्र हरु, कुरा हरु काल्पनिक हुन्, कसैको यात्रा संग मेल खाएमा संयोग मात्र हुने छ।
धन्यबाद !!

No comments:
Post a Comment