Monday, June 5, 2017

सस्तो लोकप्रियेता का लागि कस्तो नियेम ??

पैदल यात्री लाइ जेब्रा क्रसिंग मा समेत सुरछित राख्न नसक्ने कस्तो सरकार ?? सस्तो लोकप्रियेता का लागि कस्तो नियेम ?? हामीले जथाभाबी बाटो काटेर तिरेको पैसा एउटा फन्ड मा जम्मा हुनु पर्छ, जसलाई दुर्घटना मा परेका पैदल यात्री लाइ इन्सुरेन्स को काम गरोस। आज बिहान (June 5, 2017) बसुन्धरा को जेब्रा क्रसिंग को घटना जस्तै फेरी दोहोरियो र एस्लाई सरकार ले सम्बोधन गरेन भने, हामी पैदल यात्री ले न त २०० नै तिर्छौ न त सहेर बस्छौ। हामि आन्दोलन गर्छौ, जब सम्म यो नियेम फिर्ता हुदैन !! फेरी पनि स्मरण गराउन चाहान्छु, यो नियेम पुर्बधार को बिकास बिना नै, कुनै पनि पूर्व तयारि आएको अपरिपक्व निर्णय हो।
चेतना भया !!

No comments:

Post a Comment