Wednesday, August 9, 2017

डा. गोबिन्द केसी को माग कसरि जाएज ?? सक्दो सेयर गरौ !!

डा. गोविन्द के सी को अनसन जायज कि नाजायज यो पोस्ट भढेपछी यहाँहरुलाई थाहा हुन्छ । सक्दो सेयर गरीदिन अपिल !!
" सबै ईमान्दार डाक्टर्स सित क्षमा सहित प्रार्थना...! "
---------------------------
तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो ,
डाक्टरले भन्ने गर्छ - Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको ...
इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ ,
तर त्यसमा MRP 14000 को छ
तपाईं के गर्नुहुन्छ ?
-----------------------------
तपाइको छोरालाई टाइफाइड भयो
डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ
होलसेलमा दाम त्यसको रु. 40 छ
अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ ,
तपाईं के गर्नुहुन्छ ?
------------------------------
तपाइको आमाको किड्नी फेल भएको छ
हरेक तेस्रोदिन Dialysis हुने गर्छ
Dialysis पछि एउटा इन्जेक्सन लाग्छ
MRP सायद 2900 रु छ ,
तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु
पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ?
किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ ,
इन्जेक्सन को वास्तविक मूल्य
रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ
तपाईं के गर्नुहुन्छ ?
------------------------
तपाइको बच्चालाई इन्फेक्सन भएको छ
डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को ...
तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ
अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 बाला ... ,
तपाईं के गर्नुहुन्छ ?
--------------------------
बजारमा Ultrasound test रु. 1200 मा हुन्छ ,
चेरीटेबल डिस्पेन्सरी रु. 390 मा गर्दछ
1200 मा डाक्टरको कमिसन रु. 500 हो
MRP मा डाक्टरको कमिसन रु. 3200 देखि 4800 को बिचमा छ ,
डाक्टर र अस्पतालहरुको यो लुट , यो नाङ्गो नाच बेधढक र लुटमार देशमा चलिरहेको छ ,
Pharmaceutical कम्पनीहरुको Lobby यति मजबुत छ कि उसले देशलाई सिधा सिधा बन्धक बनाएर राखेका छन ,
डाक्टर्स , अस्पताल र औषधीको कम्पनिहरु सबै मिलेका छन ,
दुबै मिलेर सरकार लाई ब्लाकमेल गर्दछन
सबैभन्दा ठूलो यक्ष प्रश्न ...
नालीमा खस्यो प्रींस ,
बिना ड्राइभरको कार
सासू बुहारी र षड्यन्त्र
सावधान , क्राइम रिपोर्ट
गुण्डा नाइके को गर्लफ्रेण्ड
यो सब देखाउछ
तर ...
Doctors , Hospitals र pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?
------------------------------------
मिडियाले देखाउदैन भने कसले देखाउछ ?
मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ?
यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ ,
Media किन चुप छन ?
कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ?
200/- रुपैया माग्दाखेरी अटो बाला लाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!!
डाक्टर साहब लाई के गर्नुहुन्छ ?
--------------------------------------
यदि तपाइलाई यो सत्य लाग्छ भने गरीदिनुस शेयर सबैलाई ,
जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनलाई आफ्नो सहयोग दिनुस । 
#I am with Dr. KC
text from TU Result-Facebook page

No comments:

Post a Comment