Sunday, September 24, 2017

हामी करोडौ नेपालि को स्वास्थ माथि खेलबाड गर्ने को?? सरकार कि चिकित्सक संघ ??

हैन यो नेपाल चिकित्सक संघ को कस्तो अनिश्चितकालिन आन्दोलन हो ??
साधारण जनता को पहुँच मा भएको स्वास्थ सस्था चै बन्द गराएर धमाधम आफ्नो प्राइभेट क्लिनिक मा भिड लगाउने कस्तो आन्दोलन ??
हाम्रा देस का डाक्टर ले कहिले सिक्ने कि बन्दै नै समस्या को समाधान होइन भनेर।
नीति नियेम को कुरा छ, सम्बन्धित निकाए संग टेबल टल्क गर्ने हो, स्वास्थ सस्था नै बन्द गराएर समस्या समाधान हुन्छ ??
यसबाट हुने क्षेति कसलाई ?? 
कसले बेहोर्ने हो ??
आफ्नो अधिकार खोज्दा अरुको अधिकार मा दखल पार्न पाइदैन भन्ने कुरा चै बिर्सने ??
स्वास्थ सेवा पाउनु हाम्रो अधिकार होइन ??
बन्द गरेर समस्या को समाधान हुन्थ्यो भने हामी भोलि नै देस भर चक्काजाम गर्दिन्थेम,
तर हामि त्यो गर्दैनम किनकि हामि सच्चा नेपाली हौ,
अरुको दुख आफ्नै दुख  सम्झन्छौ र बन्द नै समस्या को समाधान होइन भन्ने  लाग्छ।
हामी करोडौ नेपालि को स्वास्थ  माथि  खेलबाड गर्ने को?? सरकार कि चिकित्सक संघ ??


No comments:

Post a Comment