Friday, October 14, 2022

DV Scam Alert - US Embassy Nepal

 यदि तपाईं डाइभर्सिटी भिसा (डिभी)को लागि आवेदन दिनेबारे सोच्दै हुनुहुन्छ भने सही तरीकाले गर्ने विषयमा ध्यान

पुर्याउनुहोला।

याद गर्नुहोस्, डिभी आवेदन निशुल्क हो।केही कन्सल्टेन्सीहरूले डिभीको लागि छनौट भए-नभएको पत्ता लगाइदिने, छनौट भएको खण्डमा तपाईंकै कागजपत्र तपाईंलाई फर्काउने, स्पोन्सर भेट्टाइदिने, तथा अन्य विभिन्न अनावश्यक सेवाको बहानामा हजारौं लाखौंं रुपैया उठाइरहेको सुनिन्छ। यो अपराध हो। कसैले तपाईंको चयन गरिदिने दावी गरेमा बिश्वास नगर्नु होला।
डिभिको लागि आवेदन दिंदा ६ महिना यताको फोटो प्रयोग गर्नु नबिर्सनुहोस्। ६ महिनाभन्दा पुरानो फोटो प्रयोग नगर्नुहोस्।
Registering for the 2024 Diversity Visa Program? Beware of those who offer to help you for money. There is NO fee to enter. Protect yourself from scams. Any individuals or services that claim they can increase your chances of being selected are dishonest. DV selection is performed randomly from the eligible entries and there is NO fee.
Finally, make sure your photo was taken in the last six months! Using an old photo will disqualify you. dvprogram.state.gov DV2024


(US Embassy Nepal ले DV भर्दा ठगिन बाट बच्न को लागि फेसबुक मा पोस्ट गरिएको सामाग्री साभार गरिएको।)

No comments:

Post a Comment