Friday, October 14, 2022

DV भर्ने सहि तरिका, अर्को साल सिधै अम्रिका !!

के तपाइले यसपाली डिभी भर्नु भयो ? भरि सक्नु भएको छैन भने आउनुस संगै भरम।   DV नै भर्न को लागि लाइन लाग्नु पर्दैन, न त कुनै पैसा तिर्नु पर्छ।  October 5, 2022 मा खुलेको आबदेन November 8, 2022 मा बन्द हुँदै छ।  

पहिला फोटो खिच्नुस तल को जस्तै: 











अनि फोटो भयो कि नै भनेर तलको लिंक बाट चेक गर्नुस।  

https://dvlottery.me/dv-lottery-photo-checker

तेस्पछि तपाइँ तल को लिंक मा जानुस र आफ्नो विवरण भर्नुस।  

https://dvprogram.state.gov/application.aspx


सब्मिट गर्नु अघि आफ्नो सबै नाम, ठेगाना, उमेर लगाएत सबै  विवरण ठिक भएको सुनिस्चित गर्नुस।  

सब्मिट गरिसकेपछि, आउने कन्फरमेसन नम्बर लाइ सुरक्षित साथ राख्नुस। 

No comments:

Post a Comment