Sunday, August 6, 2017

फेसबुक सम्बन्धी नेपाली फिल्महरु बने भने के-के बन्लान् त?

फेसबुक सम्बन्धी नेपाली फिल्महरु बने भने
के-के बन्लान् त?

- तिम्रो कमेन्ट ९९ मेरो कमेन्ट १००

- बाइ नभन्नु ल

- Unfriend गरे पाप लाग्ला

- कसले चोर्यो मेरो पासवर्ड

- chat मा छैन यो मन
- हाम्रो dating कहिले हुन्छ

- प्रीतिको प्रोफाइल

- First Poke

- म फेसबुक बिना मरिहाल्छु

- Poke हान्छु म तिमीलाई नै

- तँ त सधैं Online हुन्छस् नि बद्री

- फेरी उनको friend request आयो

- फोटोमुनिको Tag

- मेरो Chat Story

- मायालुको Cover Photo


No comments:

Post a Comment