Sunday, August 6, 2017

चुनाबी रन्को, तीज मा पोख्छन रे गायत्री र कोपिला ले !!-भिडियो हेर्नुहोस !!

A: भनेकै थिए मैले तलाई  हार्छन तेरा बुढा ले,
 चुनब जित्नि कामले हो हैन कुरा ले।
मुख मा खै समाएर सब लाइ अत्ताउनि,
 पतर पतर गर्नी लाइ कसले पत्ताउनि ...............

B: पर्दैन भो  मलाई हेरी ठुला कुरा गर्न लाइ,
राजनीति हो बेला बेला तल झर्नलाइ ,
एकफेर जित्दैमा चढ्नु चढिछ,
तेरो भन्दा गाउमा हाम्रै इज्जत बढी छ !!


No comments:

Post a Comment