एउटी छोरीलाई उसको बाबाले iPhone गिफ्ट दिनुभयो..
भोलीपल्ट बाबाले छोरीलाई सोध्नुभयो---प्यारी छोरी!iPhone मिलेपछि तिमीले सबैभन्दा पहिला के गर्यौ?
छोरी---बाबा मैले स्क्रेच गार्ड र कवरको आर्डर दिए...
बाबा---तिमीलाई एस्तो गर्न कसैले बाध्य गर्यो कि?
छोरी---होइन,कसैले पनि गरेन त...
बाबा---iPhone निर्माता कम्पनीको बेईज्जती गरेको जस्तो लाग्दैन तिमीलाई?
छोरी---लाग्दैन,बल्कि निर्माता स्वयंले नै कवर र स्क्रेच गार्ड लगाउने सलाह देको थ्यो...
बाबा---ए...तेसो भये त iPhone नै देख्नमा खराब देखिन्छ होला,तेसै कारण तिमीले कवर मगाको होला है...
छोरी---होइन,परन्तु iPhone खराब न होस भनेर मगाको...
बाबा---तेसो भये कबर लगाउंदा तेसको सुन्दरतामा कमी आयो?
छोरी---आएन हजुर, एसको विपरीत कवर लगाउंदा iPhone अझै धेरै सुन्दर देखिन्छ...
अब पिताले छोरीलाई स्नेह(प्रेम)ले हेर्दै भन्नुभयो...
छोरी! iPhone भन्दापनि ज्यादा महंगो र सुन्दर तिम्रो शरीर हो र यो घरको र हाम्रो ईज्जत हो तिमी...
यो शरीरको अंगहरुलाई कपड़ाले कवर गर्दा शरीरको सुन्दरता अजै धेरै बड्छ......
छोरीसंग बाबाको यो कुराको कुनै जवाब थिएन,थियो त केवल आंखामा आंसू...
प्रिय दिदी-बहिनीहरु संग नम्र निवेदन---हाम्रो संस्कृति, संस्कार र अस्मितालाई बनाई राख्नुहोला है ल....
कोई कोई त यो पोस्टलाई गालीदिनेहरु पनि आउनेछन् तर कोई कोई मलाई राम्रो पनि भन्छन्....
राम्रो लागेमा शेयर जरूर गर्नु है.. ....
Text: उनि Facebook Wall
No comments:
Post a Comment