Friday, August 4, 2017

जवानीमा डाइटिङ हैन मोटोपन घटाउन अपनाउनुहोस् यी उपाय !!

शरीर आकर्षक र सुन्दर बनाउने चाहाना धेरैको हुन्छ । त्यसैले आजकाल डाइटिंङको सिजननै चलेको हुन्छ र यसले गर्दा शरीरलाई हानि पनि हुन सक्छ । युवा अवस्थामा डाइटिंङ गर्नेहो भने हानि गर्छ किनकी यो अवस्था भनेको शारिरीक बिकासको हो ।जसले गर्दा शारिरीक बिकासमा असर निम्त्याउछ । 
किशोरीमा डाइटिङले महिनावारी गडबड हुने वा रोकिनेजस्ता नकारात्मक असर पुर्याउछ । जंकफुड धेरै सेवन गर्नु हुँदैन।  युवा अवस्थामा वजन कम गर्ने सर्वश्रेष्ठ विधि शारीरिक व्यायाम हो ।
मोटोपन कम गर्ने उपायहरु छन् जुन निम्न छ  
–    खानाको मात्रा होइन जंकफुड वा फास्टफुड कम गर्ने
–    तरल पदार्थको सेवन बढी गर्ने
–    हरियो सागसब्जी बढी खाने
–    ताजा सलाद खाने
–    नियमित शारीरिक व्यायाम गर्ने
–    पानी धेरै पिउने

No comments:

Post a Comment