Wednesday, April 11, 2018

नया वर्ष २०७५ को सुभकामना !!

हो मेरो नया वर्ष येही हो !!
नया वर्ष २०७५ को सुभकामना पठाउनु हुने सबै लाइ हिर्दय देखि नै धन्यबाद !!
र ज जसले पठाउनु भयो, उहा हरु सबै लाइ, ज जसले अहिले हेर्दै हुनुहुन्छ तपाइँ हरु सबै सबै लाइ नया वर्ष २०७५ को सुभकामना छ !!
अनि जसले जनवरी ताका नै ह्याप्पी न्यु एअर भनेर पठाउने साथि हरु लाइ पनि सुभकामना भन्न बाकि थियो, तपाइँ हरु लाइ पनि धेरै धेरै सुभकामना !!
खुसि हुनुस, सन्तुस्ट हुनुस, आनन्द येही मा छ। 

No comments:

Post a Comment